काठमाडाैँ । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रत्यक्षतर्फ एक तिहाई महिला उम्मेदवार बनाउन निर्देशन दिएको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गर्दा एक तिहाई महिला प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दललाई निर्देशन दिएको हो। संसदीय समितिको निर्देशन अनुसार आयोगले राजनीतिक दललाई प्रत्यक्षतर्फ एक तिहाई महिला उम्मेदवार बनाउन पत्राचार गरेको आयोगका प्रवक्ता गोकर्णमणि दुवाडीले […]