क्रियाशील सदस्यता विवरण सार्वजनिक सम्बन्धमा पौडेललाई देउवाको जवाफ : मैले भनिसक्या छु, किन धर्ना बस्नुपर्‍यो ?

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादलाई लिएर पार्टीको केन्द्रीय कार्यालयमा नेता र कार्यकर्ताहरुको धर्ना जारी छ। आज नुवाकोटका सभापति जगदीशनरसिंह केसी, काभ्रेका सभापति मधु आचार्य, धादिङका रमेश धमलाले रिले अनशन बसिरहेका छन्। अनसनमा ऐक्यबद्धता जनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सानेपा पुगेका छन्। नेता पौडेलले अनसन बसेका नेता, कार्यकर्ताहरुलाई आफूले…

सम्बन्धित सामग्री

क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा

८ भदौ काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता सार्वजनिक गर्न सभापतिले निर्देशन दिइसकेको बताएका छन् । उनले सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई बुझाएलगत्तै क्रियाशील सदस्यता वेवसाइटमार्फत् सार्वजनिक गरिने बताए । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षधर जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै धर्ना शुरु गरेका छन् । […]

धर्नै धर्ना कांग्रेस कार्यालयमा

काठमाडौं। नेपाली कांग्रेसका क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले धर्ना सुरु गरेका छन्। क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै बाराका कांग्रेस नेता तथा कार्यकर्ता चार दिनदेखि धर्नामै छन्। यसै धर्नामा पुगेका नेता अर्जुननरसिंह केसीले केसीले प्रक्रिया विपरीत वितरण गरिएको क्रियाशील सदस्यता खारेज हुनुपर्ने बताए

रामचन्द्र पौडेल पक्षका जिल्ला सभापति पार्टी कार्यालयमा धर्ना बस्दै

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना बस्ने भएका छन् । विधिसम्मत ढंगले क्रियाशील सदस्यता सूचीको त्रुटि सच्याएर सार्वजनिक गर्न दिएको अल्टिमेटम सकिएकोले आजै बिहान ११ बजेदेखि पार्टी कार्यालयमा धर्ना बस्न लागिएको काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिए । यसअघि जिल्ला […]

नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरण पारदर्शी बनाउन माग

काठमाडौँ । नेपाली काँग्रेसका संस्थापन बाहेकका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता वितरण पारदर्शी र निष्पक्ष नभएमा भदौ ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना र अनशन सुरु गर्ने चेतावनी दिएका छन् । शनिबार राजधानीमा उपलब्ध जिल्ला सभापतिहरूको बैठकले आफ्ना माग सम्बोधनका लागि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई ३ दिनको अल्टिमेटम समेत दिएका छन् । सभापतिलाई सम्बोधन गरेर […]

क्रियाशील सदस्यता विवाद तत्काल समाधान गर्न देउवालाई दवाव

प्रदेश नम्बर २ का नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरूले पार्टीको क्रियाशील सदस्यता वितरणसम्बन्धी विवाद तत्काल समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन् । सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिँदै आएका काँग्रेसका धनुषा, सर्लाहीलगायतका नेता, कार्यकर्ताहरूले सोमबार एकपक्षीय ढंगले वितरण गरिएका क्रियाशील सदस्यता बदर नगरे पार्टी कार्यालयमा आमरण अनसन बस्ने चेतावनी समेत दिए ।पार्टीको विधानसम्मत ढंगले न्यायपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीको तत्काल छानविन न

क्रियाशील सदस्यता वितरणमा भएको धाँधली नसच्याए अनशन बस्छाैं : अमरेश सिंह

काठमाडाैं : प्रदेश नम्बर २ का नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूले पार्टीको क्रियाशील सदस्यता वितरणसम्बन्धि विवाद तत्काल समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन्। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका कांग्रेसका धनुषा, सर्लाहीलगायतका नेता, कार्यकर्ताले सोमबार एकपक्षीय ढंगले वितरण गरिएका क्रियाशील सदस्यता बदर नगरे पार्टी कार्यालयमा आमरण अनसन बस्ने चेतावनीसमेत दिए।पार्टीको विधानसम्मत ढंगले न्यायपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीको तत्क

जटिल बन्दै कांग्रेस क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसको १४ औ महाधिेवेशनको मिति नजिकिदै गर्दा क्रियाशिल सदस्यता वितरणको विषय जटिल बन्दै गएको छ ।क्रियाशील सदस्यता नविकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्यूनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ठ कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाका नेता कार्यकर्ताहरु संस्थागत निर्णय कार्यान्वयन गर्न माग गर्दे पार्टी केन्द्रीय […]

क्रियाशील सदस्यता विवाद : ६ बुँदे माग सहित कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विधानविपरीतका क्रियाशील सदस्यता खारेज गर्न माग गर्दै धर्ना शुरू भएको छ । पार्टीको विधान, नियमावली र परिपत्रविपरीत बाँडिएका सदस्यता खारेज गर्न माग गर्दै नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ताहरू आजदेखि पार्टी कार्यालय सानेपाको प्रवेशद्वारमा धर्नामा बसेका हुन् । धर्ना बस्नेमा पूर्वसभासदद्वय रामअयोध्या प्रसाद यादव, लालबाबु सिंह, नेविसंघ पूर्वसहमहामन्त्री […]