काँग्रेसका १० नेताको विज्ञप्ति: क्रियाशील सदस्यता विवाद धर्ना र आमरण अनसनसम्म आइपुग्नु दुखद

काठमाडौं। नेपाली कांग्रेसका संस्थापन इतर समूहका १० नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी समायोजनका नाममा जथाभाबी क्रियाशील सदस्यता वितरण नगर्न आग्रह गरेका छन्। केन्द्रीय सदस्यहरू गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, सरिता प्रसाईँ, रामकृष्ण यादव र किरण यादवले विज्ञप्ति निकाल्दै क्रियाशील सदस्यता विवाद धर्ना र आमरण अनसनसम्म आइपुग्नु दुखद भएको बताएका हुन्।

सम्बन्धित सामग्री

क्रियाशील सदस्यता विवाद विधि-विधान अनुरुप समाधान गर्नुपर्छ : प्रकाशमान सिंह

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले क्रियाशील सदस्यताको विवाद विधि र विधान अनुरुप समाधान गर्नुपर्ने बताएका छन्। एकपक्षीय ढंगले वितरण गरिएका क्रियाशील सदस्यता बदर गर्नुपर्ने माग राख्दै कांग्रेस मुख्यालयमा धर्ना र आमरण अनसन दिएका नेता तथा कार्यकर्तासंग छलफल गर्दै नेता सिंहले छिटो भन्दा छिटो क्रियाशील सदस्यताको विवाद …

क्रियाशील सदस्यता विवाद तत्काल समाधान गर्न देउवालाई दवाव

प्रदेश नम्बर २ का नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरूले पार्टीको क्रियाशील सदस्यता वितरणसम्बन्धी विवाद तत्काल समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन् । सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिँदै आएका काँग्रेसका धनुषा, सर्लाहीलगायतका नेता, कार्यकर्ताहरूले सोमबार एकपक्षीय ढंगले वितरण गरिएका क्रियाशील सदस्यता बदर नगरे पार्टी कार्यालयमा आमरण अनसन बस्ने चेतावनी समेत दिए ।पार्टीको विधानसम्मत ढंगले न्यायपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीको तत्काल छानविन न

कांग्रेसमा क्रियाशील सदस्यता विवाद : आमरण अनशन बस्दै नेता कार्यकर्ता

नयाँ क्रियाशिल सदस्यता वितरणमा धाँधली गरेको भन्दै आइतवारदेखि नेपाली कांग्रेसका धनुषाका नेताहरूले आमरण अनशन शुरू गर्ने भएका छन् ।  नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यतामा पार्टीको विधान  तथा प्रक्रिया मिचेर नयाँ सदस्यता वितरण गरेको भन्दै उनीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन शुरू गर्न लागेका हुन् ।  आमरण अनसन बिहान ११ः३० देखि बस्ने निर्णय भएको बताइएको छ ।  अनशनमा पूर्व सांसद डा. चन्द्रमोहन यादव, महासमिति सदस्य राम पल्टन साह, तरुनदल जिल्ला कार्यसमिति सदस्य दिनेश नायक बस्दैछन् ।&...