शिक्षा मन्त्रालय संविधानविपरीत बाटोमा गएको आरोप

नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले शिक्षा मन्त्रालय संविधानविपरीत बाटोमा गएको आरोप लगाएका छन् ।मंगलबार सिंहदरवारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिकोबेठकमा बोल्दै नेता अधिकारीले यस्तो बताएका हुन् । उनले शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुसँग भएको ५१ बुँदे सहमतिले अहिले भइरहेको संविधानलाई चुनौति दिएको आरोप समेत लगाए । उनले आधारभूत […]