काठमाडौं, साउन ३१ । लाखौं विद्यार्थीको भविष्यको योजना बुन्ने दायित्व बोकेको शिक्षा मन्त्रालयले यतिखेर आफ्नै योजना कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुगेको छ । नयाँ सरकार गठन भएको एक महिना पूरा भइसक्दा पनि मन्त्री पाउन नसकेको शिक्षा मन्त्रालयलाई हात अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन नगर्ने अर्थ मन्त्रालयको पत्रले झनै सकसमा पारेको छ । अर्थमन्त्री जनार्दन शर्माले […]