सोमालियाको राजधानी मोगादिसुमा रहेको शिक्षा मन्त्रालय नजिकै दुई वटा कार बम विस्फोट भएको छ। शनिवार भएको उक्त विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १०० पुगेको राष्ट्रपति हसन शेख मोहमुदले आइतबार पुष्टि गरेको सिएनएनले जनाएको छ।
'अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ र ३०० जना घाइते भएका छन्। साथै मृत्यु र घाइते…