एमालेले अर्घाखाँचीका ३ पालिकामा उम्मेदवार छान्यो

बुटवल– नेकपा एमाले अर्घाखाँचीले अर्घाखाँचीका ३ वटा पालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ। नेकपा एमालेको पालिका स्तरीय बैठकबाट शितगंगा, भूमिकास्थान र पाणिनी गाउँपालिकामा सर्वसम्मत रुपमा उम्मेदवार टुंगाएको हो। एमाले अर्घाखाँची अध्यक्ष पिताम्बर भुसालका अनुसार, भूमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम थापा, उपप्रमुख बसन्ता पौडेलको टुंगो लागेको छ। माओवादीबाट भूमिकास्थानमा प्रमुख जितेका थापा केही साताअघि एमाले प्रवेश गरेका थिए। […]

सम्बन्धित सामग्री

लमजुङ एमालेले आठवटै पालिकामा उम्मेदवार टुंग्यायो

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले लमजुङले चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवार टुंग्याएको छ । लमजुङ एमालेले जिल्लाका आठवटै स्थानीय तहको प्रमुख र उपप्रमुख  उम्मेदवार चयन गरेको हो । सोमबार चारवटा नगरपालिका र  चारवटा  गाउँपालिकाका ७५ वटा वडा रहेको लमजुङको सदरमुकाममा रहेको बेशीसहर नगरपालिकामा हालका मेयर गुमानसिह अर्याल नै दोहोरिने भएका छन् । बेशीसहर नगरपालिकाको उपमेयरमा पद्मा गुरुङलाई  चयन गरिएको छ ।लमजुङको राइनास नगरपालिकामा पन

एमालेले सुदूरपश्चिमका ७७ पालिकामा टुंग्यायो उम्मेदवार

११ बैशाख, धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७७ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । ११ वटामा भने सहमतिको प्रयास भइरहेकाले उम्मेदवार टुंगो नलागेको एमलेको प्रदेश कमिटीले जनाएको छ । धनगढी उपमहानगरपालिकाको उम्मेदवार केन्द्रीय सचिवालय समितिको बैठक र अन्य पालिकाको उम्मेदवार प्रदेश कमिटीले टुङ्गो लगाएको हो । डडेल्धुुराको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, […]

एमालेले कञ्चनपुरका सबै पालिकाका उम्मेदवार टुंग्यायो

धनगढी– नेकपा एमालेले कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ। एमालेले कञ्चनपुरका दुई पालिकामा महिला प्रमुखसहित सबै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको हो। एमालेले भीमदत्त नगरपालिकाको मेयरमा महेशप्रसाद पन्त र उपमेयरमा भुवन केसी (कुँवर)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै दोधाराचाँदनी नगरपालिकाको मेयरमा किशोर लिम्बु, उपमेयरमा खेमा चन्द, बेदकोट नगरपालिकाको मेयरमा सुशिला सिंह, […]

एमालेले विराटनगरबाहेक मोरङका सबै पालिकामा उम्मेदवार टुङ्गो लगायो

११ वैशाख, विराटनगर । मोरङका १७ मध्ये १६ पालिकामा नेकपा एमाले मोरङले उम्मेदवार टुङ्गो लगाएको हो । विराटनगर महानगरपालिका बाहेकका पालिकामा उम्मेदवारको टुङ्गो लगाएको हो । एमाले मोरङ सचिव रुपेश खतिवडाका अनुसार मिक्लाजुङ गाउँपालिका अध्यक्षको टिकट नरेन्द्र ढुंगेल र उपाध्यक्षको टिकट निर्मला राईले पाएका छन् । उर्लाबारी नगरपालिका प्रमुखको टिकट गंगा खरेल र उपप्रमुखको टिकट […]

एमालेले चितवनका थप ५ पालिकामा उम्मेदवार टुङ्ग्यायो

चितवन । चितवनका थप ५ पालिकामा एमालेले मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाएको छ । एमाले बागमती प्रदेश कमिटीले जिल्लाका ५ नगरपालिकाको मेयर र चार उपमेयर उम्मेदवार टुङ्गो लगाएको हो । जिल्लाका ७ पालिकामध्ये दुई वटा पालिकामा एमालेले यसअघि नै सर्वसम्मत उम्मेदवार चयन गरिसकेको थियो । जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको मेयरमा गोविन्द […]

चितवनका थप ५ पालिकामा एमालेले टुंग्यायो उम्मेदवार

११ वैशाख, चितवन । चितवनका थप ५ पालिकामा एमालेले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ । एमाले बागमती प्रदेश कमिटीले जिल्लाका ५ नगरपालिकाको मेयर र चार उपमेयर उम्मेदवार टुंगो लगाएको हो । जिल्लाका ७ पालिकामध्ये दुईवटा पालिकामा एमालेले यसअघि नै सर्वसम्मत उम्मेदवार चयन गरिसकेको थियो । जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको मेयरमा […]

मकवानपुरका सबै पालिकामा एमालेले सिफारिस गर्‍यो उम्मेदवार

मकवानपुरमा पहिलो शक्तिको रुपमा रहेको नेकपा (एमाले)ले १० वटै स्थानीय तहको उम्मेदवार सिफारिस गरेको छ। २०७४ को निर्वाचनमा १० मध्ये ६ वटा स्थानीय तहमा प्रमुख जितेको एमालेले सत्तारुढ गठबन्धनविरुद्ध आफ्ना...

दोलखाका सबै पालिकामा एमालेले टुंग्यायो उम्मेदवार (सूची सहित)

७ वैशाख, दोलखा । नेकपा एमालेले दोलखाका सबै पालिकामा पार्टीको तर्फबाट उम्मेदवार टुंग्याएको छ । एमाले नेता होम पाठकका अनुसार सबै पालिकामा सर्वसम्मत उम्मेदवार तय गरिएको हो । ‘भोलिदेखि घरदैलो अभियानमा लाग्ने भयौं’, उम्मेदवारहरुको टुंगो लगाएपछि नेता पाठकले अनलाइनखबरसँग भने । यी हुन् दोलखामा एमाले उम्मेदवारहरु शैलुङ गाउँपालिका अध्यक्ष : धन बहादुर तामाङ उपाध्यक्ष : […]

बागमतीका १३ पालिकामा एमालेले टुङ्गो लगायो उम्मेदवार

स्थानीय तहको आसन्न निर्वाचनका लागि बागमती प्रदेशका ११९ वटा पालिकामध्ये १३ वटा पालिकाको प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । नेकपा एमाले बागमती प्रदेशका उपसचिव एवम् प्रचार विभाग प्रमुख महेश बर्तौलाका अनुसार एमालेले मकवानपुरका ५ वटा पालिकामा उम्मेदवार चयन गरिसकेको छ ।उनका अनुसार एमालेले मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका, बकैया गाउँपालिका र राक्सिराङ गाउँपालिका प्रमुख मा उम्मेदवारका विषय टुङ्ग्याएको हो । जिल्लाका अन्य ६ वटा पालिकामा उम्मेदवार छान्ने काम