नेकपा एमालेले कर्णालीका अधिकांश पालिकामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी टुंगो लगाएको छ । नेकपा एमाले प्रदेश कमिटीले प्रदेश मातहतका जिल्लाका पालिकाहरुमा उम्मेदवारको टुंगो लगाएको हो । एमाले डोल्पामा ठुलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाबाहेक सबै स्थानीय तहको उम्मेदवार टुंगो लगाएको छ । यस्तै दैलेखको आठबीस नगरपालिका र भैरवी गाउँपालिकामा विवाद देखिएपछि पार्टी केन्द्रीय कार्यालयमा निर्णयका लागि पठाइएको छ। यसैगरी हुम्लाको सबै गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार टुंगो