सांसद खानको प्रश्न : मलेसिया जाँदा बायोमेट्रिक किन चाहियो ?

काठमाडौँ- जनमत पार्टीका सांसद अब्दुल खानले वैदेशिक रोजगारीका लागि मलेसिया जाँदा बायोमेट्रिक गर्नुपर्ने व्यवस्था हटाउन माग गरेका छन् ।  आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खानले अरु देशमा जाँदा बायोमेट्रिक नचाहिने भएपनि मलेसिया जाँदा किन बायोमेट्रिक चाहिएको हो त्यसको जवाफ सरकारले दिनुपर्ने बताए । उनले...

सम्बन्धित सामग्री

मलेसिया जाँदा बायोमेट्रिक किन चाहियो : सांसद खान

काठमाडौँ : जनमत पार्टीका सांसद अब्दुल खानले वैदेशिक रोजगारीका लागि मलेसिया जाँदा बायोमेट्रिक गर्नुपर्ने व्यवस्था हटाउन माग गरेका छन्।आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खानले मलेसिया जाँदा बायोमेट्रिक चाहिनुको कारण सोधेका छन्। अरू देशमा जाँदा बायोमेट्रिक नचाहिने तर मलेसियाम जाँदा चाहिनुको जवाफ माग गरे।उनले बायोमेट्रिक गर्दा कम्तिमा प्रतिव्यक्ति ९ हजार ८०० खर्च हुने गरेको भन्दै बायोमेट्रिक आवश्यक नभएको धारणा राखे। उनले शून्य लागतमा विदेश पठाउने कुरामा पनि नियमन हुनुपर्ने बताए।उनले भने, &lsq

मणिपुरमा म्यानमारका जनताको बायोमेट्रिक गरिंदै

एजेन्सी । भारतको मणिपुरमा भड्किएको जातीय हिंसाकाबीच मणिपुर सरकारले म्यानमारबाट शरण लिन मणिपुर राज्यमा आउने मानिसहरूक बायोमेट्रिक डाटा लिन सुरु गरेको छ । म्यानमारको शरणार्थीको नाममा अवैध रूपमा बसोबास गर्ने म्यानमारका नागरिकहरूको पहिचानका लागि सरकारले उक्त कदम चालेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार आगामी सेप्टेम्बर महिनासम्म बायोमेट्रिक गर्न लागेको हो । मणिपुरमा गत मे महिना […]

बायोमेट्रिक हाजिरी गराउने त्रिविको निर्णयप्रति प्राध्यापक संघको विरोध

१४ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षक तथा कर्मचारीहरुको बायोमेट्रिक हाजिरी गर्न/गराउन गरेको निर्णयप्रति प्राध्यापक संघले विरोध जनाएको छ । त्रिवि कार्यकारी परिषदको भदौ ७ गतेको बैठकले निर्णय गर्दै सबै क्याम्पस तथा विभागहरुलाई अनिवार्य बायोमेट्रिक हाजिरी गर्न/गराउन निर्देशन दिएपछि संघले डिजिटल हाजिरी गर्न प्राध्यापकीय पेशासँग मेल नखाने भन्दै आपत्ति जनाएको हो । त्रिवि प्राध्यापक संघ […]

बायोमेट्रिक दर्ता नगरेका श्रमिक श्रम नवीकरण गर्न नेपाल नै आउन पर्ने

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफू रहेको देशबाटै पुनः श्रम स्वीकृति लिन बायोमेट्रिक दर्ता अनिवार्य गरेको हुनुपर्छ । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जानुअघि विभागबाट श्रम स्वीकृति लिँदा बायोमेट्रिक गरेको छैन भने श्रम नवीकरण गर्न नेपाल नै आउन पर्छ । बायोमेट्रिक दर्ता भनेको विदेश जाने बेलामा श्रम स्वीकृति लिँदा श्रम कार्यालयमा श्रमिकको आँखा र औँठाछापको फोटो मेसिनले स्क्यान गरेर अनलाइन सिस्टममा गर्दा गरेको हुनुपर्छ । यदि यसो गरेको छ भने अनलाइनबाट आफू रहेको देशबाटै पुनः श्रम स्व...

युएससीआईएसमा बायोमेट्रिक अप्वाइन्टमेन्ट छुट्यो, अब के गर्ने ?

अमेरिकामा युएससीआईएसमा तपाईले ग्रिनकार्ड, नागरिकता वा अन्य कुनै अध्यागमन सुविधाका लागि आवेदन दिनुभएको छ भने बायोमेट्रिक दिनु आवश्यक हुन्छ । युएससीआईएसले तपाईलाई कुन दिन, कुन समयमा कुन केन्द्रमा उपस्थीत हुने भन्ने विवरणसहित बायोमेट्रिकको सुचना पठाएको हुन्छ । तर तपाई कुनै कारणवश उक्त दिन उपस्थीत हुन सक्नुभएन भने तपाईले केही कदम चाल्न आवश्यक हुन्छ । अन्यथा […]

अब युएससीआईएसका बायोमेट्रिक अप्वाइन्टमेन्ट पत्रबाट सार्न नसकिने, फोन अनिवार्य

अबदेखि युएससीआईएसका बायोमेट्रिक अप्वाइन्टमेन्ट पत्रबाट पुनर्तय गर्न नसकिने भएको छ । युएससीआइएसले भर्जिनियाको अलेक्जान्द्रियामा रहेको बायोमेट्रिक प्रोसेसिङ युनिट बन्द गरेको छ । अबदेखि एकपटक तय भएका बायोमेट्रिक अप्वाइन्टमेन्टहरु उक्त मितिमा कुनै कारणले उपस्थीत हुन नसक्ने अवस्थाका कारण अर्को मितिमा सार्न परेमा युएससीआईएसले लिखित रुपमा गरिएका अनुरोधहरु नस्वीकार्ने भएको छ । अब अप्वाइन्टमेन्ट सार्नुपरेमा युएससीआईएसको सम्पर्क […]

बायोमेट्रिक हाजिरी परीक्षणमा ढिलाइ

काठमाडौं, बैशाख ३ । वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी एउटै भए वा नभएको परीक्षण गर्ने कार्य यसअघि तोकिएभन्दा केही ढिला हुने भएको छ । विभागले सूचनामार्फत विभागको सूचना व्यवस्थापन प्रणाली (फेमिस) स्तरोन्नति काम भइरहेकाले यसअघि तोकिएको समयभन्दा १२ दिन ढिला गरेर बायोमेट्रिकको परीक्षण गरिने जनाएको […]

बायोमेट्रिक हाजिरी नमिलेमा श्रमिकलाई विमानस्थल श्रम कक्षबाटै फर्काइने

काठमाण्डौ –  आउँदो वैशाख १ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा बायोमेट्रिक हाजिरी नमिलेमा वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई श्रम कक्षबाट फर्काइने भएको छ ।वैदेशिक रोजगारीमा जाने श्रमिकले जानु पूर्व तोकिए अनुसारको अभिमुखीकरण तालिम र बायो नलिई प्रमाणपत्र मात्र लिने गरेको र नक्कली बायोमेट्रिक लिई जाने गरेको पाइएको भन्दै वैदेशिक रोजगार विभागले अब यसो गरेमा र श्रम कक्षमा बायोमेट्रिक हाजिरी नमिलेमा फर्काइने जनाएको हो ।  वैदेशिक रोजगार ऐन र नियमावलीले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा...