१४ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षक तथा कर्मचारीहरुको बायोमेट्रिक हाजिरी गर्न/गराउन गरेको निर्णयप्रति प्राध्यापक संघले विरोध जनाएको छ । त्रिवि कार्यकारी परिषदको भदौ ७ गतेको बैठकले निर्णय गर्दै सबै क्याम्पस तथा विभागहरुलाई अनिवार्य बायोमेट्रिक हाजिरी गर्न/गराउन निर्देशन दिएपछि संघले डिजिटल हाजिरी गर्न प्राध्यापकीय पेशासँग मेल नखाने भन्दै आपत्ति जनाएको हो । त्रिवि प्राध्यापक संघ […]