काठमाडौं, बैशाख ३ । वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी एउटै भए वा नभएको परीक्षण गर्ने कार्य यसअघि तोकिएभन्दा केही ढिला हुने भएको छ । विभागले सूचनामार्फत विभागको सूचना व्यवस्थापन प्रणाली (फेमिस) स्तरोन्नति काम भइरहेकाले यसअघि तोकिएको समयभन्दा १२ दिन ढिला गरेर बायोमेट्रिकको परीक्षण गरिने जनाएको […]