एजेन्सी । भारतको मणिपुरमा भड्किएको जातीय हिंसाकाबीच मणिपुर सरकारले म्यानमारबाट शरण लिन मणिपुर राज्यमा आउने मानिसहरूक बायोमेट्रिक डाटा लिन सुरु गरेको छ । म्यानमारको शरणार्थीको नाममा अवैध रूपमा बसोबास गर्ने म्यानमारका नागरिकहरूको पहिचानका लागि सरकारले उक्त कदम चालेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार आगामी सेप्टेम्बर महिनासम्म बायोमेट्रिक गर्न लागेको हो । मणिपुरमा गत मे महिना […]