विराटनगर : करिब ३८ क्विन्टल सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती 'गोरे' पुर्पक्षकf लागि जेल चलान भएका छन्। जिल्ला अदालत मोरङमा लिइएको चार दिनको बयान र आइतबारको थुनछेक बहसपछि जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।
जिल्ला ...