पूर्वीचितवनमा सत्ता गठबन्धनको कार्यालयमा कार्यकर्ताले लगाए ताला

१६ कार्तिक, चितवन। पूर्वी चितवनको रत्ननगरमा रहेको सत्ता गठबन्धनको निर्वाचन प्रचारप्रसारको कार्यालयमा तालाबन्दी गरिएको छ । गठबन्धनप्रति असन्तुष्टी जनाउदै आएका नेपाली कांग्रेस युवाहरुले चितवन क्षेत्र नं १ प्रदेश सभा ‘ख’ कार्यालयमा बुधवार विहान तालाबन्दी गरेका हुन्। नेपाली कांग्रेस निकट ३० देखि ४० जना युवाहरु सौराहाचोकस्थित कार्यालयमा पुगेर ताला लगाएका थिए । गठन्बधनको सबैभन्दा ठूलो दल […]