काठमाडौं, १५ असोज । कुमारी बैंकले ४ लाख बढी कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेन्ट प्रा.ली.को नाममा रहेको १ लाख १५ हजार कित्ता र वेद प्रकाश उपे्रतिको नाममा रहेको २ लाख ३८ हजार ६ सय ४० कित्ता संस्थापक शेयर बिक्रिका लागि सुचना जारी गरेको हो । शेयर खरिद गर्न […]