श्रीलंकाले दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा घरेलु टोली भारतलाई १६ रनले हराएको छ । बिहीबार राति भएको खेलमा जीत हासिल गर्दै पाहुना टोली श्रीलंकाले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको हो ।
पुनेमा श्रीलंकाले दिएको २०७
तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा भारतले वेस्ट इन्डिजलाई २०० रनको फराकिलो अन्तरले पराजित गर्दै सिरिज २-१ ले जितेको छ। भारतले वेस्ट इन्डिज विरुद्ध लगातार १४ औं सिरिज जितेको हो। यसअघि भारतले टेस्ट सिरिज १-० ले जितेको थियो। क्यारेबियन भूमिमा वेस्ट इन्डिज विरुद्ध भारतको यो सर्वाधिक फराकिलो जितसमेत हो। यसअघि भारतले वेस्ट इन्डिजलाई२०२२ मा ११९ रनले […]
एजेन्सी – श्रीलंकाका कप्तान दासुन शानकाले दोस्रो टि२० आई खेलमा घरेलु टोली भारतविरुद्ध कीर्तिमनी ब्याटिङ गरेका छन् । शानकाले विष्फोटक ब्याटिङ गरेपछि श्रीलंकाले भारतलाई २ सय ७ रनको विशाल लक्ष्य दिएको छ। पुणेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनायो । दासुन शानका २२ […]
एजेन्सी । इंग्ल्याण्ड टी-ट्वेन्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार अष्ट्रेलियाको एडिलेट ओभलमा भएको खेलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको हो । भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा बिना विकेट लक्ष्य पूरा गर्यो । इंग्ल्याण्डको जितमा ओपनरद्वय जोस बट्लर र एलेक्स हालेसले कीर्तिमानी साझेदारी गरे । […]
एजेन्सी – बायाँ हाते तीव्र गतिका बलर ओबेद म्याककोयको कीर्तिमानी ६ विकेटसँगै वेस्टइन्डिजले दोस्रो टि२० आई खेलमा भारतलाई ५ विकेटले पराजित गरेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ । सेन्ट किट्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ओबेदेको ६ विकेटमा १९.४ ओभरमा १ सय ३८ रनमा अल […]
एजेन्सी – तीव्र गतिका बलर रिस टोप्लीले कीर्तिमानी ६ विकेटमा इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा भारतलाई १ सय रनको फराकिलो अन्तरले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा १ सय ४६ रनमा अल आउट भयो । भारतका […]
एजब्यास्टन टेस्टमा इंग्ल्याण्डले भारतलाई ७ विकेटले पराजित गरेको छ । सिरिजमा भारतीय टोली २–१ ले अगाडि थियो तर यो हारले सिरिज बराबरीमा टुंगिएको छ । इंग्ल्याण्डको जितका नायक बने जोनी बेयरस्टो, जसले दुवै इनिङ्समा शतक बनाए ।यस टेस्ट म्याचमा तेस्रो दिनसम्म भारतीय टोली मजबुत स्थितिमा थियो तर चौथो दिन टोलीले केही गल्ती गर्यो जसका कारण हार बेहोर्नु पर्यो । पाँचौँ टेस्ट जित्नका लागि दोस्रो इनिङ्समा इंग्ल्याण्डलाई ३७८ रनको लक्ष्य दिएको थियो, जुन उसले तीन विकेट गुमाएर पुरा गर्यो । टेस्ट
२१ असार, काठमाडौं । जो रुट र जोनी बेरस्टोको शतकमा इंग्ल्याण्डले पाँचौ टेष्टमा भारतलाई ७ विकेटले पराजित गरेको छ । रुट र बेरस्टोको जोडीले चौथो विकेटका लागि अविजित २६९ रनको साझेदारी गरेपछि इंग्ल्याण्डले ३७८ रनको लक्ष्य पाँचौ दिन पूरा गरेको हो । टेष्ट क्रिकेटमा इंग्ल्याण्डले भेट्टाएको यो अहिलेसम्मकै ठूलो लक्ष्य हो । समग्र टेष्ट इतिहासमा पूरा […]
एजेन्सी – डेविड मिलर र रास्सी भान डर डुसेनको विष्फोटक ब्याटिङको सहयोगमा दक्षिण अफ्रिकाले पहिलो टि२० आई खेलमा भारतलाई ७ विकेटले पराजित गरेको छ । यो सँगै पाँच टि२० आई सिरिजमा दक्षिण अफ्रिकाले १–० को अग्रता लिएको छ । जितको लागि २ सय १२ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९.१ ओभरमा ३ विकेट […]