श्रीलङ्कासँगको दोस्रो टी–२० क्रिकेटमा भारत १६ रनले पराजित : शानकाको कीर्तिमानी ब्याटिङ

काठमाण्डाै - श्रीलङ्काले दोस्रो टी–२० क्रिकेटमा घरेलु टोली भारतलाई हराएको छ । गएराति भएको खेलमा पाहुना टोली श्रीलङ्काले भारतलाई १६ रनले पराजित गरेको हो । यो जितसँगै तीन खेलको टी–२० शृङ्खला एक/एकको बराबरी भएको छ । यो खेलमा श्रीलङ्काका कप्तान दाशुन शानकाले सबैभन्दा कम बलमा अर्धशतक पूरा गरेका छन् । उनले श्रीलङ्का पूर्व कप्तान कुमार साङ्गकारा र महेला जयवर्धनलेको कीर्तिमान तोड्दै नयाँ इतिहास रचेका हुन् । पुणेमा श्रीलङ्काले दिएको २ सय ७ रनको लक्ष्य पाएको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९० रन मात्र ब...

सम्बन्धित सामग्री

नेपाली महिला टोली भारतसँग ६ विकेटले पराजित

काठमाडौँ – विराटनगरमा जारी प्रथम रेडमन्ड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा भारतको अल इन्डिया वुमन टी–२० क्रिकेट एसोसिएसन छ विकेटले विजयी भएको छ । विराटनगर–६ स्थित मेल्बन ज्वाला क्रिकेट खेल मैदानमा भएको प्रतियोगितामा भारतको क्रिकेट एसोसिएसनले नेपाल क्रिकेट क्लब एन्ड एकाडेमी (विसिसिए)लाई पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको […]

दोस्रो टी- २० मा पनि भारत दक्षिण अफ्रिकासँग पराजित

अन्तर्राष्ट्रिय टी २० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले ४ विकेटले पराजित गरेको छ । आइतबार जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको श्रृंखलामा २–० को अग्रता बनाएको छ । भारतले दिएको १४९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गरेकाे हाे । दक्षिण अफ्रिकाको जितमा हेन्रिच क्लासेनले सर्वाधिक ८१ रन बनाए । भारतका भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट लिए ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनायो । भारतका

तेस्रो टी–२०: अष्ट्रेलियालार्इ ६ विकेटले हराउँदै भारतले श्रृंखला बराबरी गर्‍याे

अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट खेलमा भारत ६ विकेटले विजयी भएको छ । जितसँगै भारतले तीन खेलको श्रृखंलामा एक एकको बराबरी गरेको छ । सिड्नीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ६४ रन बनायो । उसका लागि डार्सी शर्टले ३३ रन बनाए भने आरोन फ...