तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा भारतले वेस्ट इन्डिजलाई २०० रनको फराकिलो अन्तरले पराजित गर्दै सिरिज २-१ ले जितेको छ। भारतले वेस्ट इन्डिज विरुद्ध लगातार १४ औं सिरिज जितेको हो। यसअघि भारतले टेस्ट सिरिज १-० ले जितेको थियो। क्यारेबियन भूमिमा वेस्ट इन्डिज विरुद्ध भारतको यो सर्वाधिक फराकिलो जितसमेत हो। यसअघि भारतले वेस्ट इन्डिजलाई२०२२ मा ११९ रनले […]