भारतविरुद्ध इंग्ल्याण्डको कीर्तिमानी जीत

एजब्यास्टन टेस्टमा इंग्ल्याण्डले भारतलाई ७ विकेटले पराजित गरेको छ । सिरिजमा भारतीय टोली २–१ ले अगाडि थियो तर यो हारले सिरिज बराबरीमा टुंगिएको छ । इंग्ल्याण्डको जितका नायक बने जोनी बेयरस्टो, जसले दुवै इनिङ्समा शतक बनाए ।यस टेस्ट म्याचमा तेस्रो दिनसम्म भारतीय टोली मजबुत स्थितिमा थियो तर चौथो दिन टोलीले केही गल्ती गर्‍यो जसका कारण हार बेहोर्नु पर्‍यो । पाँचौँ टेस्ट जित्नका लागि दोस्रो इनिङ्समा इंग्ल्याण्डलाई ३७८ रनको लक्ष्य दिएको थियो, जुन उसले तीन विकेट गुमाएर पुरा गर्‍यो । टेस्ट

सम्बन्धित सामग्री

भारतको विश्व कीर्तिमानी जीत, विराटको ४६ औँ शतक

नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीले एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो जितको विश्व कीर्तिमान बनाएको छ । तीन खेलको शृङ्खलाको अन्तिम खेलमा भारतले श्रीलंकालाई ३१७ रनले पराजित गरेको छ । भारतले यस मामिलामा न्युजिल्याण्डको १५

रोनाल्डोको ‘क्लब करियर’मा यो ७ सयौं गोल

एजेन्सी । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलको सहयोगमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जीत निकालेको हो । आइतबार राति भएको खेलमा एभर्टनलाई २-१ गोलले पराजीत गर्दै युनाइटेडले लिगमा पाँचौ जीत निकालेको हो । गोडिसन पार्कमा भएको खेलमा युनाइटेडलाई जीत दिलाउन एन्टोनी र रोनाल्डोले समान एक-एक गोल गरे । एभर्टनको लागि एलेक्स इवोबीले […]

केन्याविरुद्ध नेपालको कीर्तिमान जीत

काठमाडौं । घरेलु टोली केन्याविरुद्ध सानदार ब्याटिङ गर्दै नेपालले तेस्रो टि-२० आई खेलमा कीर्तिमानी जित हात पारेको छ । यो जितसँगै पाँच टि-२० आई खेलको सिरिजमा नेपालले २-१ को अग्रता लिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० […] The post केन्याविरुद्ध नेपालको कीर्तिमान जीत appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

लिभरपुलको जीतमा सलाहकाे कीर्तिमानी गाेल

एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जीत निकालेको छ। बिहीबार राति घरेलु मैदान एनफिल्डरमा भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध ३-१ अन्तरको जीत निकालेको हो। लिभरपुलरको १२औँ जीतमा डियगो जोटा, मोहम्मद सलाह र ट्रेन्ट एलेक्जान्डर अर्नोल्डले १-१ गोल गरे। सलाहले यस गोलसँगै प्रिमियर लिगमा अर्को कीर्तिमान बनाएका छन्। उनले जेमी भार्डीको […]

दिनेशको गोलमा मनाङकाे जीत

काठमाडौं । डिफेन्डर दिनेश राजवंशीको निर्णायक गोलमा कीर्तिमानी आठौं पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक “ए” डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा ललितपुरको जावलाखेल यूथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो । मनाङको लागि एक मात्रै गोल दिनेशले खेलको ५७ […] The post दिनेशको गोलमा मनाङकाे जीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्यालेसमाथि चेल्सीको सहज जीत

युरोपियन विजेता चेल्सीले इंग्लिस प्रिमियर लिगमा ३–० को सहज जीत हासिल गर्दै विजयी शुरुवात गरेको छ । शनिबार भएको खेलमा चेल्सी क्रिस्टल प्यालेसविरुद्ध ३–० जीत हासिल गरेको हो ।थोमस टुकलको टोलीका लागि मार्कोस अलोन्सोले २२ यार्ड टाढाबाट पहिलो गोल गरेका थिए । ४० औँ मिनेटमा क्रिस्टियन पुलिसचले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा ट्रभो चालोबाहले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।कीर्तिमानी ९.७५ करोड पाउन्डमा क्लबमा अनुबन्ध भएका रोमेलु लुकाकु भने क्वारेन्टिनमा रहेका का

टी–२० मा नेपालको अहिलेसम्मकै कीर्तिमानी जीत

त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हाँसिल गरेको छ ।   शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४२ रनको सानदार जित हाँसिल गरेको हो । ५ डिसेम्बर २०१९ मा नेपालले भुटानलाई १४१ को कीर्तिमानी जीत दर्ता गराएको थियो । साेही रेकर्डलाई तोड्दै शनिबार नेपालले नेदरल्याण्डलाई १४२ रनले पराजित गरेकाे हाे ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । २३९ रनको लक्ष्य पछ्याए

सरकारी आदेशले छेकेन क्रिकेट प्रेमीलाई : रुखदेखि घरकाे छतमा बसेर हेरे खेल

त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हाँसिल गरेको छ ।   शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४२ रनको सानदार जित हाँसिल गरेको हो ।  डिसेम्बर २०१९ मा नेपालले भुटानलाई १४१ को कीर्तिमानी जीत दर्ता गराएको थियो । साेही रेकर्डलाई तोड्दै शनिबार नेपालले नेदरल्याण्डलाई १४२ रनले पराजित गरेकाे हाे । सरकारी निर्णयअनुसार कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गरी दर्शकलाई खेल हेर्न मैदान प्रवेशमा निषेध गरिएको थियो । तर

म्यानचेस्टर युनाइटेडको कीर्तिमानी जीत, साउथह्याम्प्टन ९-० ले पराजित

काठमाडौं :  इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्प्टनलाई म्यानचेस्टर युनाइटेडले ९–० गोल अन्तरले हराएको छ। उसले  आफ्नै कीर्तिमान बराबरी गर्ने क्रममा ९ खेलाडीमा सिमित साउथह्याम्प्टनमाथि  शानदार जीत निकालेको हो। खेल सुरु भएको दोस्रो मिनेटमै साउथह्याम्प्टनका अलेकजान्द्रे जान्केवीचले रातो कार्ड पाउँदै मैदान बाहिर गए। खेलको ८६ औँ मिनेटमा बेड्नारिक रातो कार्ड पाएर मैदानबाट बाहिरिए पछि ९ खेलाडीमा झर्यो।पहिलो हाफमा चार गोलको अग्रता लिएको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफम

वेष्ट इन्डिजमाथि भारतको कीर्तिमानी जीत :: Pahilopost.com

वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा भारतले कीर्तिमानी जीत हासिल गरेको छ। भारत ३१८ रनले विजयी भएको छ। टस हारेर इनिङ्सको सुरुवात गरेको भारत पहिलो इनिङ्समा २९७ रनमा अलआउट भएको थियो। भारतका लागि अजिन्क्या राहणेले ८१ तथा रवीन्द्र जडेजाले ५८ रनको योगदान दिएका थिए। ओपनर केएल राहुलले ४१ रन जोड्दा अन्य