टी-२० विश्वकपमा भारतविरुद्ध इंग्ल्याण्डको कीर्तिमानी जित, उपाधिका लागि पाकिस्तानसँग खेल्ने

भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो ।

सम्बन्धित सामग्री

टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दै

२७ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दैछन् । फाइनल खेल मेलवर्न क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ । पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले र इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो। दुवै पूर्व विजेता हुन् भने तेस्रो पटक टी-२० […]

टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड भिड्ने

२४ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आठौं संस्करणको आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड भिड्ने भएका छन् । एडिलेडमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डले भारतमाथि १० विकेटको शानदार जित निकाल्दै पाकिस्तानसँग उपाधि भिडन्त पक्का गरेको हो । यसअघि पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले हराएको थियो । न्युजिल्याण्ड सेमिफाइनलबाट बाहिरिएपछि यस […]

टी-२० विश्वकप : भारतलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

काठमाडौं । इंग्ल्यान्डले अस्ट्रेलियामा जारी आठौँ संस्करणको टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । एडिलेट ओभलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको हो । अब इंग्ल्यान्डले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरी फाइनलमा स्थान बनाईसकेको छ । फाइनल […] The post टी-२० विश्वकप : भारतलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टी–२० विश्वकप जित्ने भारतको न्यून सम्भावना

देश/विदेश भारतले यो विश्वकप जित्दैन भनिहाल्न नसकिए पनि साबिक विजेता अस्ट्रेलिया, इंग्ल्यान्ड र पाकिस्तान उपाधिका दाबेदार मानिँदै छन्  लकुद क्षेत्रमा ऐन मौकामै असफल प्रदर्शन कसको हुने गर्छ ? यसमा तीन विश्वकपको फाइनल...

टी–२० विश्वकप क्रिकेट : उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्यान्डबीच खेल जारी

आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा सुरु भएको छ ।  अस्ट्रेलियाले बिहीबार दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै न्युजिल्यान्डसँगको प्रतिस्पर्धा  पक्का गरेको हो । न्युजिल्यान्डले...

टी २० विश्वकप फाइनल : अस्ट्रेलियाको ब्याटिङ भर्सेस न्युजिल्याण्डको बलिङ

आईसीसी इभेन्टको लगातार तेस्रो फाइनल खेल्दैछ न्युजिल्याण्ड। यस्तै, सन् २०१५ मा एकदिवसीय विश्वकप जितेयता अस्ट्रेलिया पहिलो फाइनल खेल खेल्दैछ। यी दुई टोली दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आज साँझ पौने ८ बजे टी २० विश्वकपको उपाधिका लागि आमनेसामने हुँदैछन्। जारी विश्वकपमा टस जित्ने टोलीले खेल जित्दै आएको तथ्यांक छ। यदी आजको खेलमा पनि टस…

टी-२० विश्वकप क्रिकेट : उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दै

काठमाडौँ– आइसीसी टी-२० विश्वकप क्रिकेट- २०२१ संस्करणको उपाधिका लागि आइतबार अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् । दुबईमा नेपाली समयअनुसार बेलुकी ७:४५ मा हुने उपाधि भिडन्तमा दुबै टिम पहिलो पटक उपाधि जित्ने दाउमा छन् । पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्ड र दोस्रो पटक फाइनल पुगेको अष्ट्रेलियाले अहिलेसम्म टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् ।जसले जिते पनि यो […]

टी-२० विश्वकप चुम्ने पाकिस्तानकाे सपना चकनाचुर

समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै आइसीसी विश्व टी २० २०२१ को उपाधीमा दावेदारी प्रस्तुत गरेको पाकिस्तान अन्ततः सेमिफाइनलमा रोकिएको छ । बिहिबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा अस्ट्रेलियासंग ५ विकेटले पराजित भएपछि पाकिस्तानको विश्वकप चुम्ने सपना चकनाचुर भयो । समूह चरणमा मिश्रित प्रदर्शन गरेको अस्ट्रेलिया भन उपाधिको दावेदार मानिएको पाकिस्तानलाई हराउँदै उपाधिका लागि न्यूजिल्याण्डसँग खेल्ने पक्का …