टोप्लीको कीर्तिमानी ६ विकेटसँगै भारतको लज्जास्पद हार

एजेन्सी – तीव्र गतिका बलर रिस टोप्लीले कीर्तिमानी ६ विकेटमा इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा भारतलाई १ सय रनको फराकिलो अन्तरले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा १ सय ४६ रनमा अल आउट भयो । भारतका […]