पर्यटनको नाममा १३६८ मन्दिर बनाएर सकिँदै कार्यकाल

सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो पाँच वर्षको कार्याकालमा एक हजार तीन सय ६८ मन्दिर निर्माण गरेको छ ।उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाई (पर्यटन इकाई) को तथ्यांक अनुसार प्रदेशमा एक हजार ६३ वटा मन्दिर निर्माण भइसकेका छन् । चालु आर्थिक वर्षमा दुई सय ९५ वटा मन्दिर बनाउने योजना छ । चार […]