पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य  सस्तो भएपछि पूर्वीनाका काँकडभिट्टा भएर भित्रिने पेट्रोलियम पदार्थको आयात घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७९/०८० को फागुन मसान्तसम्ममा पूर्वीनाका काँकडभिट्टा भएर भित्रिने पेट्रोलियम पदार्थको आयात घटेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । पूर्वीनाका कांकडभिट्टा भएर भित्रिने पेट्रोल, डिजेल, एलपी ग्यास तथा मट्टीतेलको आयात […]

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थको आयात घट्यो

काठमाडौं, मंसिर ८ । पछिल्लो समय आयात हुने वस्तुको सूचीमा सबैभन्दा माथि रहँदै आएको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात पोहोरको तुलनामा घटेको पाइएको छ । डिजेल आयातको परिमाण २६ दशमलव ६३ प्रतिशतले घटेको हो । पेट्रोलियम पदार्थ आयातको मात्रा घटे पनि कच्चा तेलको मूल्यमा भएको चर्को वृद्धि र नेपाली मुद्रा अवमूल्यनका कारण पैठारीका लागि […]