वीरगञ्ज नाकाबाट एलपी ग्यासको आयात घट्यो

पर्सा : मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाट गत आर्थिक वर्षको सात महिनामाभन्दा चालु आर्थिक वर्षको ७ महिनामा खाना पकाउने एलपी ग्यासको आयात घटेको छ।आर्थिक वर्ष ०७६/०७७ को सात महिनाभन्दा चालु आर्थिक वर्ष ०७७/०७८ को सात महिनामा खरिद मूल्यका आधारमा पनि ग्यास आयात घटेको पाइएको हो।गत आर्थिक वर्ष ०७६/०७७ को साउनदेखि माघ अर्थात् सात महिनामा वीरगन्ज नाकाबाट १६ करोड ८८ लाख ४५ हजार ७४० किलोग्राम एलपी ग्यास नेपाल भित्रिएको थियो। तर चालु आर्थिक वर्षको सात महिनामा भने वीरगन्ज भन्सार नाकाबाट १४ करोड ३३ लाख ५८

सम्बन्धित सामग्री

वीरगञ्ज नाकाबाट हुने हवाई इन्धन र ग्यासको आयात घट्यो

पर्सा । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इनधनमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो । आव २०७९/८० मा वीरगञ्ज नाका प्रयोगगरी रु ३३ अर्ब १३ करोड बराबरको दुई […]

सवारी साधन आयात घट्यो, सोचेजस्तो राजस्व उठ्न सकेन

कोरोना सङ्क्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने सवारी साधन सोचेजस्तो आउन नसकेको कारण चालु आवको मङ्सिर महिनासम्मा सोचेजस्तो राजस्व उठन नसकेको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताए । चालु आवको मङ्सिर महिनासम्ममा वीरगञ्ज नाका भएर रु तीन अर्ब २९ करोड मूल्य बराबरको ३७ हजार ६७१