काठमाडौँ - २०७० साल फागुन ३० गते नेपालमा एक लिटर पेट्रोलको दाम थियो एक सय ४० रुपैयाँ, डिजेल एक सय नौ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिण्डर १४७० रुपैयाँ थियो । त्यसपछि २०७०/७१ को असारमा आएर पेट्रोलमा साढे पाँच रुपैयाँ, डिजेलमा साढे तीन रुपैयाँ घट्यो । यसरी घट्ने (मूल्य समायोजन) क्रममा २०७२/७३ मा आइपुग्दा एक लिटर पेट्रो…