पोखरा- गण्डकी प्रदेश सरकारले दुई वटा अध्यादेश ल्याएको छ ।
गण्डकीको प्रदेशसभा बैठक भदौ ८ गते रातिदेखि अन्त्य भएपनि शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश जारी गरेको हो । बैठकले प्रदेश निजामती सेवा अध्यादेश र स्थानीय सेवा गठन तथा सञ्चालन अध्यादेश पास गरेको छ ।
यस्तै प्रदेश सरकारले करको दर समेत घटाएको छ । च...