एकैपटक २ सय २४ जिल्ला न्यायाधीशको सरुवा, काठमाडौंमा मात्रै २२ जना

काठमाडौं । न्याय परिषद्ले २ सय २४ जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ।  परिषद्को मंगलबार बसेको बैठकले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो । जिल्ला अदालत चितवनमा कार्यरत केशवप्रसाद अधिकारीलगायत २२ जना न्यायाधीश काठमाडौंमा सरुवा भएका छन् । The post एकैपटक २ सय २४ जिल्ला न्यायाधीशको सरुवा, काठमाडौंमा मात्रै २२ जना appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

२२ जना संक्रमणमुक्त हुँदा ४ जना संक्रमित

काठमाडौं । थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७९ जनामा पीसीआर परीक्षण गर्दा ३ जना र २ सय ७५ एन्टीजेन परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार २२ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु […]

थप २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको १ हजार ५ सय १९ पिसिआर परीक्षणका क्रममा १ सय २२ जना र २ हजार ५ सय ३९ एन्टीजेन परीक्षणका क्रममा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य […]

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन: ताप्लेजुङमा मतदाता संख्या ९० हजार बढी

अद्यावधिकका लागि आयोगले समय तालिका निर्धारण गरिसकेको छ। जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार पछिल्लो तथ्याङ्कमा पुरुष मतदाताको संख्या महिलाको तुलनामा झण्डै ६ हजार बढी रहेको छ। उनका अनुसार ४८ हजार २ सय १८ जना पुरुष मतदाता हुँदा ४२ हजार ४ सय २२ जना म...

दाङमा नौ हजार मतदाता थपिए

जिल्लामा करिब डेढ महिनाको अवधिमा नौ हजार बढी मतदाता थपिएका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार गत १ असारदेखि यही १९ साउनसम्म संकलन गरेको फोटोसहितको नामावली संकलन अभियानअन्तर्गत जिल्लामा नौ हजार २ सय २२ जना नयाँ मतदाता थपिएका हुन् । जसमा चार हजार ७ सय ४९ पुरुष र चार हजार ४ सय ७३ […]

एकैपटक २२४ जिल्ला न्यायाधीशको सरुवा, काठमाडौंमा मात्रै २२ जना

काठमाडौं । न्याय परिषद्ले २ सय २४ जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ। परिषद्को मंगलबार बसेको बैठकले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो। जिल्ला अदालत चितवनमा कार्यरत केशवप्रसाद अधिकारीलगायत २२ जना न्यायाधीश काठमाडौंमा सरुवा भएका छन् । हेर्नुहोस् सूची

२४ घण्टामा २ सय ७४ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर दुई सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार १६ जनाको नमुना परीक्षण गर्दा दुई सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ७० जना निको भएका छन् । यही अवधिमा थप तीन जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । नेपालमा अहिले पाँच हजार पाँच सय २२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ६ हजार पाँच सय २२ जनाले कोरोनाविरुद्धको ख...

दैलेखमा २ सय ३० जना एचआईभी/एड्सबाट संक्रमित

दैलेख । दैलेखमा एचआईभी÷एड्सबाट २ सय ३० जना संक्रमित छन् । संक्रमित मध्ये २२ जना बालबालिका रहेका छन् । २ सय ३० जना संक्रमित मध्ये १९२ जनाले नियमित एनआरटी औषधी सेवन गरहेका कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापन थीरप्रसाद रेग्मी बताए । स्वास्थ्य व्यवस्थापन रेग्मीले भने, ‘जिल्लामा कुल एचआईभी एड्स संक्रमित मध्ये २२ जना बालबालिका हुनुहुन्छ,’ […] The post दैलेखमा २ सय ३० जना एचआईभी/एड्सबाट संक्रमित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

देशभर १० हजार २ सय कोरोना संक्रमितको उपचार हुँदै

काठमाडौं, ९ कात्तिक । आज नेपालमा कोरोना भाइरसका ६ सय ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १० हजार २ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर १० हजार २ सय ९६ जना संक्रमितको उपचार भैरहेको छ । त्यस्तै, आज ६ सय २२ जना संक्रमणमुक्त भएसँगै […]

मलेसियाका प्रधानमन्त्री यासिनद्वारा राजीनामा

क्वालालम्पुर–मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले सोमबार त्यहाँका राजालाई राजीनामा पत्र बुझाएका छन् । संसदमा बहुमत गुमाएपछि उनले राजीनामा दिएका हुन् । यासिन प्रधानमन्त्रीमा नियुक्त भएको १८ महिना मात्र पुगेको थियो । उनी गत वर्ष मार्चमा प्रधानमन्त्री बनेका थिए । २ सय २२ जना सांसद भएको संसदमा उनी कम बहुमत पाएर सत्तामा आएका थिए। सरकारमा रहेको सबैभन्दा […]

डोटीका २ सय १३ जनाको 'र्यापिड टेस्ट'को नतिजा 'नेगेटिभ'

डोटी – जिल्लाका विभिन्न क्वरेण्टीनमा रहेका २ सय १३ जनामा कोरोना भाइरसको आशङ्कामा गरिएको  र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) को नतिजा ‘नेगेटिभ’ आएको छ ।  विभिन्न क्वरेण्टीनमा रहेका १ सय ९१ जना पुरुष र २२ जना महिला गरी २ सय १३ जनामा रगतबाट गरिने आरडिटी जाँच गर्दा सबैमा ‘नन रिएक्टिभ&rs...