दक्षिण अफ्रिकामा आठ सय जोडीले एकैपटक गरे विवाह (भिडियो)

दक्षिण अफ्रिकामा आठ सय जोडीले एकैपटक विवाह गरेका छन् ।

सम्बन्धित सामग्री

दक्षिण अफ्रिकामा अभ्यास खेलमा नेपालको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ विश्वकप अघि आधिकारीक वार्मअप खेलमा स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले हराएको छ । दक्षिण अफ्रिकामा नेपालको यू१९ विश्वकप अघि यो लगातार तेस्रो जित हो । जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ९९-३ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो […] The post दक्षिण अफ्रिकामा अभ्यास खेलमा नेपालको लगातार तेस्रो जित first appeared on हाम्रो खेलकुद.

ब्रिक्स मिडिया फोरम दक्षिण अफ्रिकामा सुरु

जोहानेसबर्ग- विकासोन्मुख देशको पक्षमा लाग्न आह्वान गर्दै छैटौँ ब्रिक्स मिडिया फोरम दक्षिण अफ्रिकामा सुरु भएको छ । करिब ३० देशका करिब एक सय सञ्चारगृह, विद्वत् समूह र अन्तर्राष्ट्रिय संस्थाका दुई सय प्रतिनिधि सम्मिलित फोरममा ‘ब्रिक्स र अफ्रिकाः साझा र निष्पक्ष भविष्यका लागि सुदृढ मिडिया संवाद’ छलफल भएको छ । फोरमको उद्घाटन सत्रमा सिन्ह्वा समाचार समिति […]

पश्चिम र मध्य अफ्रिकामा पछिल्लो बाढीका कारण एक हजार चार सय जनाको ज्यान गयो

पश्चिम तथा मध्य अफ्रिकामा पछिल्लो वर्षा र बाढीका कारण एक हजार चार सय जना व्यक्तिको ज्यान गएको छ । साथै, २९ लाख नागरिक विस्थापित भएका संयुक्त राष्ट्र सङ्घका मानवीय सहायताकर्मीले जानकारी दिएका छन् । संयुक्त राष्ट्र सङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार केही वर्षयताकै सबैभन्दा खराब बाढीका कारण पश्चिम तथा मध्य अफ्रिकामा २० देशका ८२ लाख मानिसको जीवन, उनीहरूका पशुधन, सम्पत्ति र खेतबारीमा असर परेको छ । लगातारको बाढीले पाँच लाख १३ हजारभन्दा धेरै घरमा क्षति पुर्याएको छ । मध्य अफ्रिका क्षेत्रका धेरै भागहरू उ...

अफ्रिकामा बाढीका कारण एक हजार चार सय जनाको मृत्यु

एजेन्सी- पश्चिम तथा मध्य अफ्रिकामा भारी वर्षा र बाढीका कारण एक हजार ४०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य २९ लाख विस्थापित भएको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीले शनिबार जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)का अनुसार केही वर्षयताकै सबैभन्दा खराब बाढीका कारण यस क्षेत्रका २० देशका ८२ लाख मानिसको जीवन, उनीहरूका पशुधन, […]

दक्षिण अफ्रिकामा बाढीपहिरो : कम्तीमा ४ सय जनाको मृत्यु, हजाराैँ घरबारविहीन

दक्षिण अफ्रिकामा बाढी र पहिरोमा ४ सय जनाको ज्यान गएको र दशौँ हजार घरबारविहीन भएका छन् ।

दक्षिण अफ्रिकामा बंगलादेशको ऐतिहासिक जित

एजेन्सी – बंगलादेशले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै नयाँ इतिहास रचेको छ । योसँगै बंगलादेशले तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको हो । बंगलादेशले दक्षिण अफ्रिकामा पहिलो पटक ओडिआई सिरिज जित्न सफल भएको हो । १ सय ५५ रनको सामान्य विजयी लक्ष्य बंगलादेशले २६.३ ओभरमा १ विकेट […]

दक्षिण अफ्रिकामा कोरोना संक्रमणदर चार गुणाले बढ्यो

काठमाडौँ– दक्षिण अफ्रिकामा मंगलबार यता चार गुणाले कोरोना संक्रमितको संख्या बढेको छ। मंगलबार ४ हजार ३ सय ७३ जनामा कोरोना संक्रमण देखिएको थियो। शुक्रबार संक्रमित हुनेको संख्या बढेर १६ हजार ५५ पुगेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले अहिलेसम्मका भेरियन्टमध्ये ओमिक्रोनलाई सबैभन्दा तीब्र गतिमा फैलिएको भाइरस भनेको छ। दक्षिण अफ्रिकी मुलुकहरुले संक्रमण […]

‘ओमिक्रोन’ भेरियन्टको त्रास : ७ सय ५० नमुनाको जीन परीक्षण गर्न बेलायत पठाइयो

काठमाडौं : दक्षिण अफ्रिकामा पुष्टि भएको ‘ओमिक्रोन’ नामक बी १.१.५२९ नयाँ भेरियन्ट केही देशमा समेत देखिएर सतर्कता अपनाइरहँदा नेपालमा पनि सो भेरियन्ट छ कि छैन भनेर पुष्टि गर्न परीक्षणका (जीन सिक्वेन्सिङ)लागि पनि ७ सय ५० नमुना बेलायत पठाइएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नयाँ भेरियन्ट भए/नभएको पत्ता लगाउन ७ सय ५० नमुना बेलायत पठाएको बताए।‘७ सय ५० नमुना हामीले परीक्षणका लागि बेलायत पठाएका छ

दक्षिण अफ्रिकामा लुटपाट र हिंसामा १ सय १७ को मृत्यु, २० हजार सेना परिचालन

दुई सातादेखि जारी प्रदर्शन नियन्त्रण गर्नका लागि दक्षिण अफ्रिकाले सेना परिचालन गरेको छ । झन्डै २० हजार सेनाको टुकडीलाई प्रहरीको सहयोगमा पठाइएको हो । यहाँ हिंसात्मक प्रदर्शनबाट मृत्यु हुनेको सङ्ख्या १ सय १७ पुगिसकेको छ । पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल परेसँगै उनका समर्थकहरूले हिंसा र लुट मच्चाएका हुन् । दक्षिण अफ्रिकामा अल्पसङ्ख्यक श्वेतको शासन समाप्त भएको वर्ष १९९४ पछि एकै पटक यति ठुलो सङ्ख्यामा सैनिक परिचालन गरिएको यो पहिलो पटक हो । हतियारसहितका अत्याधुनिक गाडीमा बिहीबार सैनिक