स्थानीय निकायका १६ सय १३ कर्मचारीको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय निकायमा कार्यरत एक हजार ६ सय १३ कर्मचारीको बुधबार एकैपटक सरुवा गरेको छ। उनीहरुको अन्तरस्थानीय निकाय सरुवा भएको हो। सरुवाका लागि आएको निवेदनका आधारमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ। स्थानीय निकायका लागि भनेर छुट्टै कर्मचारी भर्ना गरिएको थियो।

सम्बन्धित सामग्री

एकैपटक लेखाका ३५२ जना कर्मचारीको सरुवा (सूचीसहित)

२२ मंसिर, काठमाडौं  । सरकारले लेखा समूहका कर्मचारीहरुको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले एकैपटक ३५२ जना कर्मचारीहरुको सरुवा गरेको हो । महालेखाले उपसचिव (उपमहालेखा नियन्त्रक, प्रमुख लेखा नियन्त्रक र प्रमुख कोष नियन्त्रक), लेखा तथा कोष अधिकृतसहित लेखापालहरुको सरुवा गरेको हो । महालेखाले हिसाब भिडानको काम नसकिएकोसहित विभिन्न कारण देखाउँदै नियमित सरुवामा तोकिएभन्दा ढिलाइ […]

एकैपटक साढे आठ हजार सशस्त्र जवान सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मंगलबार एकैपटक ८ हजार ४ सय ८८ जना जवानको सरुवा गरेको छ । सरुवा प्रयोजनका लागि केही समयअघि मात्र देशभरका जवानलाई उनीहरूको प्राथमिकताअनुसार तीनवटा युनिटको नाममा लेखाएर फारम नै भराइएको थियो । सोहीअनुसार सम्भव भएसम्म माग गरेबमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको सशस्त्र मुख्यालयले जनाएको […] The post एकैपटक साढे आठ हजार सशस्त्र जवान सरुवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

छ सय ७३ प्रहरी निरीक्षकको एकैपटक सरुवा(सूचीसहित)

प्रहरी प्रधान कार्यालयले एकैपटक ६ सय ७३ जना प्रहरी निरीक्षकहरु (इन्सपेक्टर)को सरुवा गरेको छ।

७ हजारभन्दा बढी प्रहरी जवानको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ७ हजारभन्दा बढी प्रहरी जवानको एकैपटक सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले फागुनदेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी ७ हजार ३ सय ४४ प्रहरी जवानको सरुवा गरेको हो। सूची फाइल १फाइल २फाइल ३

एकैपटक ३ हजारभन्दा बढी प्रहरी हवल्दारको सरुवा, को–कहाँ पुगे ? [सूचीसहित]

प्रहरी प्रधान कार्यालयले एकैपटक ठूलो संख्यामा प्रहरी हवल्दारहरूको सरुवा गरेको छ ।  सोमवार कार्यालयले एकैपटक ३ हजार १ सय ५६ प्रहरी हवल्दारको सरुवा गरेको हो । सोमवार साँझ कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै सरुवाबारे जानकारी गराएको हो ।  २०७८ फागुन महिनादेखिको तलब, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी हवल्दारहरूको सरुवा गरिएको कार्यालयले जनाएको छ । को–कहाँ पुगे ? [सूचीसहित]

एकैपटक १० कर्मचारीको सरुवा, कामकाज प्रभावित

बैतडी : दोगडाकेदार गाउँपालिकाका १० जना कर्मचारीको एकैपटक सरुवा भएको छ। एकैपटक धेरै कर्मचारीको सरुवा हुँदा कामकाज प्रभावित भएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए। उनले भने, ‘एकैपटक बढी संख्या कर्मचारीको सरुवा हुँदा सेवा प्रभावमा केही समस्या भएको छ।’कर्मचारी सरुवा भएसँगै गाउँपालिकामा रहेका आठ वडाममध्ये वडा नम्बर १ बाहेक अन्य सबै वडा सचिवविहीन भएका हुन्। वडाहरूमा सचिव नहुँदा वडाको कामकाज पनि प्रभावित भएका जनाइएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्

वीरगञ्जमा एकैपटक एक सय २५ शिक्षकको सरुवा

वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको छ।...

एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन

वीरगञ्जं, पुस ४ । वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको छ । महानगरपालिका , शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको सरुवा तथा पदस्थापन गरिएको हो । महानगरपालिकाअन्तर्गत कूल ३२ वडामा प्रावि, निमावि र मावि गरी ९९ सामुदायिक विद्यालयमा करिब ८०० शिक्षक कार्यरत छन् । विद्यालयका […]

प्रहरीको ९५ डीएसपीको एकैपटक सरुवा, को–कहाँ ?

नेपाल प्रहरीका ९५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को एकैपटक सरुवा भएको छ । बिहीवार प्रहरी प्रधान कार्यालयले एकैपटक ९५ जना डीएसपीको सरुवा भएको हो । ​ को–कहाँ पुगे ?