मापदण्डबिना नै घोषणा गरिन्छन् शहीदः एकैपटक थपिए ८ हजार बढी शहीद

काठमाडौं, चैत ५ । सरकारले मापदण्डबिना नै एकैपटक ठूलो संख्यामा शहीद घोषणा गर्दै शहीदको संख्या उल्लेख्य रूपमा थप गरेको छ । सरकारले ‘सशस्त्र जनयुद्ध’ का नाममा मारिएका ८ हजार ३ सय ७१ जनालाई एकैपटक शहीद घोषणा गर्दै उनीहरूको नाम राजपत्रमा प्रकाशित गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ८ हजार बढीको राजपत्रमा नामावली प्रकाशित भएको गृह […]

सम्बन्धित सामग्री

एक वर्षमा थपिए १० हजार भन्दा बढी शहीद

सरकारले थप दुई हजार छ सय ७४ जना शहीदको नाम सूचीकृत गरेको छ । योसंगै एक वर्षको बीचमा १० हजारभन्दा बढी शहीद घोषित भएका छन् । शहीद परिवारलाई राज्यले रु १० लाख सहयोग उपलब्ध गराउँदै आएको छ । अघिल्लो वर्ष फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा शहीद घोषणा भएका आठ हजार …

फेरी थपिए शहिद,द्वन्द्वमा मारिएका सबै शहिद

काठमाडौं । सरकारले सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामती कर्मचारी र शिक्षकलाई शहीद...

​१९० शहीद थपिए (सूचिसहित)

काठमाडौं, माघ १५ –सरकारको पछिल्लो निर्णय अनुसार शहीदको संख्या थपिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले चितवनको बाँदरमुढे घटना तथा धनकुटाको ...