निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौं जिल्लाको विवरण सार्वजनिक गरेको छ । आयोगले बिहीबार आम निर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको काठमाडौं जिल्लाको क्षेत्रअनुसार विवरण सार्वजनिक गरेको हो । यस्तो छ काठमाडौं जिल्लाको क्षेत्रअनुसार विवरण: