प्रहरी प्रधान कार्यालयले आम निर्वाचन दुई चरणमा गर्नुपर्ने प्रस्ताव गरेको छ । प्रहरी प्रधान कार्यालयले केही दिनअघि केन्द्रीय सुरक्षा समितिमा सो प्रस्ताव गरेको नेपाल प्रहरीका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए ।बुधवार निर्वाचन आयोगले आगामी मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई भेटेर प्रति