अहिलेको पाकिस्तानको निर्वाचनले त्यहाँको राजनीतिक स्थायित्व तथा बिग्रेको अर्थतन्त्र सुधार गर्ने कुनै सम्भावना नदेखिएको विश्लेषक बताउँछन्। निर्वाचन सम्पन्न भएको दुई सातापछि पूर्व प्रधानमन्त्री नवाज सरिफले नेतृत्व गरेको पाकिस्तानी मुस्लिम लिग तथा बिलालाल भुट्टोको नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)को बिचमा सत्ता बाँडफाँडको सहमति भएको छ। एकाएक सरकार बनाउने सहमति भए पनि पीपीपी आफै भने सरकारमा नगएर […]