काठमाडौं– उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो ।
उनलाई विदेश जान रोक लगाइँदै २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको उच्च अदालत पाटनले जनाएको छ ।
न्यायाधीश ध्रुवराज नन्द र रमेश ढका...