भारतीय व्यापारी राज कुन्द्रा धरौटीमा रिहा

अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ परेका व्यापारी राज कुन्द्रा धरौटीमा रिहा भएका छन्। अभिनेत्री शिल्पा शेट्टीका श्रीमान कुन्द्रालाई सोमवार मुम्बई अदालतले ५० हजार भारतीय रुपैया धरौटीमा रिहा गरेको एएनआईले जानकारी छ। कुन्द्रा मुम्बईको आर्थर रोड जेलबाट जमानतपछि रिहा भएका छन्। अदालतले कुन्द्राका सूचना प्रविधि (आइटी) प्रमुख रायन थोर्पेलाई पनि धरौटीमा…

सम्बन्धित सामग्री

शिल्पाका पति राज कुन्द्रा मुख छोपेर घरबाहिर निस्कन्छन्, ट्रोलर्सलाई गाली गर्छन्

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति तथा व्यवसायी राज कुन्द्रामाथि पछिल्लो पटक अश्लील फिल्म बनाउने आरोप लागेको थियो । धरौटीमा रिहा हुनुअघि उनले जेलमा दुई महिना बिताए । त्यतिबेला उनले सबै सामाजिक सञ्जाल डिलेट गरेका …

शिल्पाका श्रीमान् राज कुन्द्रालाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा फेरि मुस्किलमा परेका छन्। बम्बई उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ। अदालतले उनीसहित सातजनाको धरौटीमा रिहाको निवेदन खारेज गरेको हो। जसमा अभिनेत्री शर्लिन चोपडा र मोडल पुनम पाण्डेको नाम पनि समावेश छ। कुन्द्राका तर्फबाट अधिवक्ता प्रशान्त पाटिलले अदालतमा रिहाका लागि निवेदन…

जेलबाट बाहिरिदा राज कुन्द्राको निधारमा टिका कसले लगाइदियो ?

एजेन्सी, ५ असोज । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्रा सोमबार धरौटीमा रिहा भएका छन् । उनी मुम्बईको आर्थर रोडको जेलमाकरिब २ महिनादेखि बन्द थिए । उनी ५० हजार रुपैयाँमा धरौटी बुझाएर थुना मुक्त भएका हुन् । रिहाईको क्रममा राजले निधारमा रातो टिका लगाएका थिए । उनलाई कसले रातो टिका लगाइदियो सर्वत्र चासोको विषय […]

राज कुन्द्रा धरौटीमा रिहा

एजेन्सी । पोनोग्राफी केसमा पक्राउ परेका भारतीय व्यवसायी तथा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा धरौटीमा रिहा भएका छन् ।

पोनोग्राफी प्रकरण : राज कुन्द्रा धरौटीमा रिहा

पोनोग्राफी प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा धरौटीमा रिहा भएका छन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति कुन्द्रालाई सोमबार साँझ मुम्बई अदालतले धरौटीमा रिहा गरेको हो ।अदालतले कुन्द्रासँगै उनका सूचना प्रविधि (आइटी) प्रमुख रियान थोर्पेलाई पनि रिहा गरेको छ । उनीहरुलाई अदालतले ५० हजार धरौटीमा रिहा गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । कुन्द्रा र उनका आइटी प्रमुख थोर्पे गत जुलाई १९ मा पक्राउ परेका थिए ।

राज कुन्द्रा ५० हजार धरौटीमा रिहा

प्रहरीले कुन्द्राको मडस्थित ग्रीन पार्क बंगलामा छापा मार्दा अश्लिल फिल्मको सुटिङ भइरहेको थियो ।