पोनोग्राफी प्रकरण : राज कुन्द्रा धरौटीमा रिहा

पोनोग्राफी प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा धरौटीमा रिहा भएका छन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति कुन्द्रालाई सोमबार साँझ मुम्बई अदालतले धरौटीमा रिहा गरेको हो ।अदालतले कुन्द्रासँगै उनका सूचना प्रविधि (आइटी) प्रमुख रियान थोर्पेलाई पनि रिहा गरेको छ । उनीहरुलाई अदालतले ५० हजार धरौटीमा रिहा गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । कुन्द्रा र उनका आइटी प्रमुख थोर्पे गत जुलाई १९ मा पक्राउ परेका थिए । 

सम्बन्धित सामग्री

शिल्पाका श्रीमान् राज कुन्द्रालाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा फेरि मुस्किलमा परेका छन्। बम्बई उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ। अदालतले उनीसहित सातजनाको धरौटीमा रिहाको निवेदन खारेज गरेको हो। जसमा अभिनेत्री शर्लिन चोपडा र मोडल पुनम पाण्डेको नाम पनि समावेश छ। कुन्द्राका तर्फबाट अधिवक्ता प्रशान्त पाटिलले अदालतमा रिहाका लागि निवेदन…

जमानतमा छुटेपछि पहिलोपटक शिल्पासँग देखिए राज कुन्द्रा

२३ कात्तिक, काठमाडौं । पोर्नोग्राफीसम्बन्धी मुद्दामा अदालतबाट जमानतमा रिहा भएपछि राज कुन्द्रा पहिलोपटक आफ्नी पत्नी तथा बलिउड अभिनेत्री शिल्पा सेट्ठीसँग घुमघाममा निस्किएका छन् । हालै उनी शिल्पासँगै हिमाञ्चल प्रदेशको ज्वालादेवी र चामुण्डा मन्दिर दर्शनका लागि पुगेका छन् । जसका केही तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । पोर्नोग्राफीसम्बन्धी मुद्दापछि राज पहिलोपटक सार्वजनिक स्थलमा निस्किएको भारतीय […]

सामाजिक सञ्जालबाट टाढिए शिल्पाका श्रीमान राज कुन्द्रा

बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा केही समयअघि नै जमानतमा छुटेका थिए। जेलबाट रिहा भएदेखि उनी सार्वजनिक ठाउँमा देखिएका छैनन्। शिल्पा शेट्टी सुटिङमा व्यस्त भएपनि उनका श्रीमान गुमनाम जस्तै छन्। यसैबीच, राज कुन्द्राले आफ्नो सोसल मिडिया अकाउन्टहरु डिलिट गरेका छन्। पक्राउ पर्नुअघि राज कुन्द्रा सामाजिक सञ्जालमा निकै सक्रिय थिए।…

भारतीय व्यापारी राज कुन्द्रा धरौटीमा रिहा

अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ परेका व्यापारी राज कुन्द्रा धरौटीमा रिहा भएका छन्। अभिनेत्री शिल्पा शेट्टीका श्रीमान कुन्द्रालाई सोमवार मुम्बई अदालतले ५० हजार भारतीय रुपैया धरौटीमा रिहा गरेको एएनआईले जानकारी छ। कुन्द्रा मुम्बईको आर्थर रोड जेलबाट जमानतपछि रिहा भएका छन्। अदालतले कुन्द्राका सूचना प्रविधि (आइटी) प्रमुख रायन थोर्पेलाई पनि धरौटीमा…

६० दिनपछि जमानतमा रिहा भए राज कुन्द्रा

मुम्बई(बलिउड हंगामा)– पोर्नोग्राफी मामलामा जेलमा रहेका बलिउड अभिनेत्री शिल्पा शेठ्ठीकी पति राज कुन्द्रा ६० दिनपछि जमानतमा रिहा भएका छन् । मुम्बई कोर्टले राजको जमानत निवेदनमाथि फैसला गर्दै उनलाई जमानत दिने आदेश दिएको हो । पोर्नोग्राफी मामलामा व्यापारी राजलाई ५० हजार धरौटीमा जमानत दिएको हो । राजमाथि अश्लील फिल्म बनाएको र त्यसलाई ओटीटी प्लेटफर्ममा रिलिज गरेको […]

५० हजार धरौटी बुझाएर छुटे राज कुन्द्रा

काठमाडौँ– अश्लिल भिडियो सामग्री बनाएर अनलाईनमा बिक्री गरेको आरोपमा जेल परेका राज कुन्द्रा ५० हजार धरौटी तिरेर रिहा भएका छन्। अदालतले  उनलाई धरौटी लिएर रिहा गर्न भनेकाे थियाे । यो मुद्दामा कुन्द्रासँगै अरु केही प्रहरी अनुसन्धानको घेरमा परेका थिए। १९ अगस्टमा कुन्द्रालाई लामो समय सोधपुछ गरिएको थियो। राजकी पत्नी बलिउड अभिनेत्री शिल्पालाई पनि पटक पटक […]

राज कुन्द्रा धरौटीमा रिहा

एजेन्सी । पोनोग्राफी केसमा पक्राउ परेका भारतीय व्यवसायी तथा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा धरौटीमा रिहा भएका छन् ।

राज कुन्द्रा ५० हजार धरौटीमा रिहा

प्रहरीले कुन्द्राको मडस्थित ग्रीन पार्क बंगलामा छापा मार्दा अश्लिल फिल्मको सुटिङ भइरहेको थियो ।

राज कुन्द्रा हिरासतबाट तत्काल रिहा नहुने

एजेन्सी। बलिउड नायिका शिल्पा शेट्टीको पति तथा व्यवसायी राज कुन्द्रा तत्काल हिरासतबाट रिहा नहुने भएका छन्। राजले तत्काल रिहाईको माग गर्दै मुम्बई उच्च अदालतमा दिएका आवेदन अदालतले खारेज गरिदिएको छ। राजलाई जुलाई १९ दिन पोर्न फिल्म कारोबारको आरोपमा मुम्बई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनी प्रहरी हिरासतमा रहँदै आएका छन्। राजले भने आपूmले उत्पादन गरेका सामाग्री पोर्न नभएको दाबी गर्दै