मेयरलाई मुक्का हान्ने युवक धरौटीमा रिहा

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले पंगेनी आज ५ हजार धरौटीमा रिहा भएको जानकारी दिए।...

सम्बन्धित सामग्री

गाै हत्या गर्ने धराैटीमा रिहा

बैतडी । गौ हत्याको आरोपमा पक्राउ परेका बैतडीका एक युवक पाँच हजार धरौटीमा छुटेका छन् । धरौटीमा छुट्नेमा दोगडाकेदार गाउँपालिका ३ जड्याखालीका ३६ वर्षीय रमेश भुल रहेका छन् । जिल्ला अदालतले रमेशलाई पाँचहजार धरौटीमा रिहा गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिनुभयो । रमेश मादक पदार्थ सेवन गरी गत चैत १३ गते […]

प्रधानमन्त्रीविरुद्व नाराबाजी गर्दा पक्राउ परेका तीन युवा धरौटीमा छुटे

बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्ध नाराबाजी गर्दा पक्राउ परेका तीन जना युवक धरौटीमा रिहा भएका छन् । एक साताअघि सार्वजनिक कार्यक्रममा सहभागी हुन बानेश्वर पुगेका प्रधानमन्त्री दाहालविरुद्व नाराबाजी गरेपछि प्रहरीले सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्माको मुख बन्द गर्दै पक्राउ गरेको थियो ।

क्रिप्टो कारोबारको आरोपमा पक्राउ परेका युवक ६ लाख धरौटीमा रिहा

भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी)को कारोबार गरेको आरोपमा पक्राउ परेका विश्वराम श्रेष्ठलाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । काभ्रेको मण्डनदेउपुर गाउँपालिका–७ घर भएका विश्वराम श्रेष्ठ जिल्ला अदालतले मागेको ६ लाख धरौटी बुझाएर छुटेका हुन् । साउन १ मा जिल्ला प्रहरी परिसर काठमाडौंले श्रेष्ठलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट श्रेष्ठले क्रिप्टो करेन्सी तथा विदेशी मुद्राको कारोबार गरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । क्रिप्टोलाई

सामाजिक सञ्जालमा ब्ल्याकमेल गर्नेसँग ७० हजार धरौटी माग

महिलासँगको गोप्य तस्विर सामाजिक सञ्जालमा राखेर ‘भाइरल बनाउँछु’ भन्दै व्ल्याकमेल गर्ने युवक धरौटीमा रिहा भएका छन् । चैत २० मा जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं–१६ पकनाजोल घर भएका २६ वर्षीय अकिल अख्तरलाई पक्रेर मुद्दा चलाएको थियो ।विद्युतीय कारोवार ऐन–२०६३ अनुसारको कसुरमा जिल्ला अदालत काठमाडौंले अख्तरसँग ७० हजार धरौटी मागेको छ । धरौटी रकम बुझाएर उनी हिरासतबाट छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।महिलासँगको गोप्य तस्बिर अकिल अख

बुटवलका मेयर सुवेदीलाई मुक्का हान्ने धरौटीमा रिहा

न्युज अफ नेपाल, काठमाडौं । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक गणेश पंगेनी धरौटीमा रिहा भएका छन् । पंगेनीलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिए । बुटवल-३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएको बेला मेयर सुवेदीलाई पंगेनीले प्रहार गरेको थिए । प्रहरीले उनलाई सोही […]

छिमेकी हत्या आरोप लागेका युवक पुर्पक्षका लागि थुनामा

१८ जेठ, जनकपुरधाम । सर्लाहीमा आगो लगाएर छिमेकीको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अर्का प्रतिवादीलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिए पनि तिर्न नसकेपछि उनी पनि थुनामा गएका छन् । गत वैशाख २० गते ईश्वरपुर नगरपालिका-१२ घारीबथानका ५८ बर्षीय सियाशरण राय घर […]