४ वैशाख, काठमाडौं । सरकारले काठमाडौंको बाहिरी चक्रपथको विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) स्वीकृत गरेको छ । योसँगै आयोजना अघि बढाउने बाटो खुलेको छ ।
सूचना तथा सञ्चार राज्यमन्त्रि गोकुल बास्कोटाले बाहिरी चक्रपथमा पर्ने सतुंगल क्षेत्रको ६.६ किलोमिटरको जग्गा एकीकरणका लागि उपत्यका विकास प्राधिकरणलाई जिम्मा दिएको छ ।
आयोजना उपभोक्ता समितिमार्फत् निर्माण गर्ने …