काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला छुने बाहिरी चक्रपथ आयोजना निर्माणको कार्य पछिल्लो समय अलपत्र परेको छ । सहरी विकास मन्त्रालयको आर्थिक वर्ष २०७५-७६ को लक्ष्यअनुसार सोही आर्थिक वर्ष एक किलोमिटर चक्रपथ निर्माण हुनुपर्नेमा अहिलेसम्म निर्माणको काम समेत थालनी हुन सकेको छैन । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर छुनेगरी ७२ किलोमिटर दूरीको चक्रपथ निर्माणलाई सरकारले […]
The post बाहिरी चक्रपथ झनै अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.