त्रिभुवन विश्वविद्यालय अन्तर्गतका शिक्षक र विद्यार्थीले यसवर्ष २२ दिन हिउँदे विदा पाउने

काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागका शिक्षक र विद्यार्थीहरुले यसवर्ष २२ दिन हिउँदे विदा पाउने भएका छन्। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले उक्त निर्णय गरेको हो। यसवर्ष हिउँदे विदा पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म दिनसकिने निर्णय परिषद्ले गरेको हो। क्याम्पसहरुले आ–आफ्ना परीक्षा, कक्षा सञ्चालन आदि अवस्थालाई हेरेर विदा दिनसक्ने पनि परिषद्ले जनाएको छ।

सम्बन्धित सामग्री

त्रिभुवन विश्वविद्यालय पुनर्संरचनाका सम्भावित ३ मोडल

त्रिभुवन विश्वविद्यालय नियन्त्रण र ब्यवस्थापन गर्न नसक्दा भद्रगोल भयो । आफ्नै भीमकाय संरचना भद्दा र अस्तव्यस्त भए । शिक्षक-कर्मचारी-विद्यार्थीको राजनीति अती भयो । राजनीतिले यसलाई थिल्थिलो बनायो । गुणात्मकभन्दा संख्यात्मक जनशक्ति उत्पादन गर्ने कारखाना भयो । विद्यार्थीको परीक्षाफल एक वर्षमा पनि दिन नसक्ने भयो । पास भएको प्रमाणपत्र लिने हैरानीको कुरा गरी साध्य छैन । […]

त्रिविमा सीएसआईटीका शिक्षक विद्यार्थी आन्दोलित, गरे पेन डाउन

त्रिभुवन विश्वविद्यालय कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागका शिक्षक विद्यार्थी आन्दोलित भएका छन् । आज उनीहरूले पेन डाउन गरेका छन् ।

त्रिविका शिक्षक र कर्मचारीलाई शतप्रतिशत भत्ता

१५ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले शिक्षक तथा कर्मचारीको १०० प्रतिशतसम्म भत्ता वृद्धि गर्ने निर्णय गराएका छन् । गत १२ असारको त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)ले आर्थिक अवस्था कमजोर भएको भन्दै पदाधिकारी, शिक्षक, कर्मचारीको प्रोत्साहन, अतिरिक्त समयमा काम गरेको पारिश्रमिक १ साउनदेखि लागू हुने गरी कटौती गरेको थियो । उक्त निर्णय फिर्ताको माग […]

त्रिविका करार शिक्षक र कर्मचारीलाई स्थायी नगर्न स्ववियुको माग

१७ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले करारमा कार्यरत शिक्षक र कर्मचारीलाई स्थायी नगर्न आग्रह गरेको छ । उसले त्रिविमा आवश्यक शिक्षक र कर्मचारी सेवा आयोगमार्फत नै पदपूर्ति गर्नुपर्ने बताएको छ । स्ववियु सभापति श्यामराज ओझाले विज्ञप्ति जारी गर्दै सेवा आयोगमा पदाधिकारी नभएका बेला करार कर्मचारी र शिक्षकलाई आन्तरिक मूल्यांकनका […]

त्रिविका पदाधिकारी, शिक्षक र कर्मचारीलाई अनलाइनबाट सम्पति विवरण बुझाउन निर्देशन

त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयले त्रिवि पदाधिकारी, शिक्षक र कर्मचारीलाई अनलाइनबाट सम्पति विवरण बुझाउन निर्देशन दिएको छ । आथिर्क वर्ष सुरू भएको ६० दिनभित्र सम्पति विवरण भर्नुपर्ने नियमानुसार आ.व.२०८०/८१ को विवरण गत वर्ष जस्तै राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको अनलाइन सफ्टवेयरमा सम्बन्धित कार्यालयबाटै सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो । साथै...

त्रिवि समाजशास्त्रका ‘बाहुबली’ शिक्षक, जसलाई एक वर्ष कैद हुन सक्छ

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रमुख युवराज लुइँटेलमाथि आंशिक शिक्षक ललित विष्टले हेल्मेट प्रहार गरेको भिडियो बिहीबार सार्वजनिक भयो ।

त्रिभुवन विश्वविद्यालय : विद्यार्थी ३ लाख ८० हजार, शिक्षक ६ हजार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा १६ हजार भन्दा बढी शिक्षक तथा कर्मचारीको दरबन्दी छ । तर, १० हजार जना मात्रै कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयको तथ्याङ्क अनुसार शिक्षक र कर्मचारीको १६ हजार ६२ दरबन्दी छ ।

त्रिविमा गुन्डागर्दी कहिलेसम्म ?

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा विभिन्न दलनिकट विद्यार्थी तथा शिक्षक संगठनको गुन्डागर्दी बढ्दै गइरहेको छ।...

निरन्तर आन्दोलनको चक्रमा त्रिभुवन विश्वविद्यालय

चरम राजनीतिक हस्तक्षेपको शिकार भएको मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा फस्दै गएको छ । शैक्षिक गुणस्तर सुधार र प्राज्ञिक अनुसन्धानका काममा व्यस्त हुनुपर्ने विश्वविद्यालयको नेतृत्व राजनीतिक हस्तक्षेप र आन्दोलनको प्रभावका कारण अस्तव्यस्त बन्ने गरेको छ । कहिले आवश्यकताभन्दा बढी जनशक्ति भर्ती गर्ने, …

त्रिविले शिक्षक र विद्यार्थीलाई वर्षे र हिउँदे बिदा नदिने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यो वर्ष शिक्षक,कर्मचारी र विद्यार्थीहरलाई वर्षे र हिउँदे बिदा नदिने भएको छ। कोरोना महामारीले पठनपाठन अवरुद्ध भएका कारण सिकाइलाई अगाडि बढाउन बिदा कटाैती गरिएको त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले एक सूचना जारी गरी जानकारी दिएका छन।कोरोना कारण भौतिक रुपमा पढाई नभएपनि वैकल्पिक माध्यमबाट पढाइ सुचारु भैरहेको उनको भनाई छ। उनका अनुसार रोकिएका परीक्षाहरु पनि उपयुक्त समयमा लिने सम्बन्धमा आवश्यक गृहकार्य भैरहेको छ। त्यस्तै, असहज परिस