त्रिविका शिक्षक र कर्मचारीलाई शतप्रतिशत भत्ता

१५ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले शिक्षक तथा कर्मचारीको १०० प्रतिशतसम्म भत्ता वृद्धि गर्ने निर्णय गराएका छन् । गत १२ असारको त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)ले आर्थिक अवस्था कमजोर भएको भन्दै पदाधिकारी, शिक्षक, कर्मचारीको प्रोत्साहन, अतिरिक्त समयमा काम गरेको पारिश्रमिक १ साउनदेखि लागू हुने गरी कटौती गरेको थियो । उक्त निर्णय फिर्ताको माग […]

सम्बन्धित सामग्री

कोहलपुर नगरपालिकाले संस्थागत विद्यालयसँग माग्यो शिक्षक कर्मचारीको बैंक विवरण

१४ माघ, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले पालिकाभित्रका सबै संस्थागत विद्यालयको शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता निकासा गरेको बैंक विवरण माग गरेको छ । कतिपय संस्थागत विद्यालयले शिक्षक तथा कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रामिक पनि नदिने …

धरानस्थित वीपी प्रतिष्ठान नाजुक अवस्थामा, कर्मचारीलाई तलब खुवाउनसमेत सकस

काठमाडौं : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक अवस्था नाजुक बनेको छ। आन्तरिक विवादका कारण प्रतिष्ठानको आर्थिक अवस्था खस्किएको हो।प्रतिष्ठानका रजिस्ट्रार डाक्टर सूर्य संग्रौलाले स्वेतपत्र जारी गरी कर्मचारीलाई तलब भत्ता खुवाउनसमेत मुस्किल परेको बताएका छन्। जारी स्वेतपत्रमा खर्च बढेको तर आम्दानी नबढेकोले प्रतिष्ठान धराशायी अवस्थामा पुगेको उल्लेख गरिएको छ।प्रतिष्ठान यही साउन महिनामा शिक्षक कर्मचारी तथा विद्यार्थीको नियमित तलब भत्ता, अन्य संचालन खर्च एवं विगतको दायि

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

सरकारले चालू आर्थिक वर्षदेखि विद्यालयका कर्मचारीलाई पोसाक भत्ता उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद् बैठकले अन्य कर्मचारी र शिक्षक सरह सार्वजनिक विद्यालयका प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीहरुलाई ...

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विशेष कार्यक्रम

बाँके : सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न राप्तीसोनारी गाउँपालिकाले विभिन्न थरिका कार्यक्रम ल्याएको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षण सहयोग अनुदान, नमुना विद्यालय विकास, सहयोगी कार्यकर्ता र शिक्षक तथा कर्मचारीलाई पोशाक भत्ता वितरण गर्ने योजना ल्याएको अध्यक्ष लाहुराम थारुले जानकारी दिए। उनले सा...