काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग आउँदो जेठ ४ गते स्थानीय तहको निर्वाचन गराउने गरी तयारी थाल्न आग्रह गरेका छन् ।
निर्वाचन आयोगले वैशाखभित्रै निर्वाचन गराउन प्रस्ताव गरे पनि सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन संशोधन गर्नुपर्ने निर्णय गरेपछि सरकारले निर्वाचन सार्ने प्रपञ्च गरेको भन्दै विपक्षीले प्रश्न उठाए । स्वयम्...