स्थानीय तह निर्वाचन: वीरगन्जमा एमाले र लोसपामा तालमेल घोषणा

वीरगन्ज महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच आसन्न स्थानीय तह निर्वाचनका लागि औपचारिक घोषणा भएको छ।...

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन : मधेसमा बलियो बन्यो एमाले, यस्ता छन् सफलताका राज

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा मधेसमा राम्रो सफलता पाएको छ । गत स्थानीय तहको चुनावमा २० पालिका जितेको एमालेले वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म २९ वटा पालिका जितिसकेको छ । पार्टी विभाजन र सत्तारुढ गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्नुका बाबजुद एमालेले यतिका सङ्ख्यामा पालिका जित्नु सामान्य विषय होइन ।लामो समयदेखि एमालेप्रति मधेस सकारात्मक थिएन । मधेस आन्दोलनका क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र सो दलका नेताहरूले दिएका अभिव्यक्तिका कारण मधेसी जनता एमालेप्रति रुष्ट थि

खोटाङ्गमा काँग्रेस फैलियो, एमाले खुम्चियो

स्थानीय तह निर्वाचन परिणाम अनुसार खोटाङ्गमा नेकपा एमाले खुम्चिएको छ । २०७४ को स्थानीय तह निर्वाचन परिणामको तुलनामा स्थानीय तह निर्वाचन २०७९ मा एमाले खुम्चिएको हो ।२०७४ मा ५ वटा स्थानीय तहको प्रमुख जितेको एमाले अहिले दुई वटा तहमा खुम्चिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये नेपाली काँग्रेसले ६ र माओवादी केन्द्रले २ स्थानीय तहमा जितेको छ । नेकपा माओवादी केन्द्र २०७४ को निर्वाचनमा एक सीटमा सीमित थियो ।नेकपा एमालेले २०७४ मा केपिलासगढी गाउँपालिका, खोटेहाङ, जन्तेढुंगा, दिक्तेल, रावा बेसी गाउँपालिका र रुप

स्थानीय तह निर्वाचन : एमाले सिन्धुपाल्चोकले टुङ्ग्यायो उम्मेदवार

सिन्धुपाल्चोक । आसन्न स्थानीय तह निर्वाचनका लागि एमाले सिन्धुपाल्चोकले उम्मेदवार टुङ्ग्याएको छ । पटक–पटकको छलफलपछि शनिबार राति उम्मेदवार टुङ्ग्याएको एमाले स्थायी कमिटी सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बाह्रबिसे नगरपालिका प्रमुखमा निमफुन्जो शेर्पा, उपप्रमुखमा कल्याणी घिसिङ, चौतारा साँगाचोकगढी नगरपालिका प्रमुखमा इन्द्रबहादुर नेपाल, उपप्रमुख बालकुमारी सापकोटा, मेलम्ची नगरपालिका प्रमुखमा बालकृष्ण देउजा, […]

एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन, संयोजकमा ईश्वर पोखरेल

काठमाडौँ । नेकपा (एमाले) ले ११ सदस्यीय स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको छ । काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको नेता शेरबहादुर तामाङले जानकारी दिए । पोखरेल नेतृत्वको घोषणापत्र तयारी समितिमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, मनोजजंग […]

स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै एमाले

प्रमुख विपक्षी दल नेकपा (एमाले)को नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै छ । घोषणापत्रको मस्यौदा तयार भएपछि गोष्ठी आयोजना गरिने पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । गोष्ठीपछि केही एजेन्डा समेटेर घोषणापत्रलाई पूर्णता दिने र सार्वजनिक गरिने उनले बताए ।घोषणापत्रमा मूलभूत रूपमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारले गरेका विकास र समृद्धिसँग सम्बन्धित कामको फेहरिस्त, पार्टीको  प्रदेश र स्थान

यस्ता छन् एमालेले तय गरेका स्थानीय तह निर्वाचन उम्मेदवारसम्बन्धी मापदण्ड

काठमाडौं, ७ चैत : नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनका लागि बन्ने उम्मेद्वारको मापदण्ड तय गरेको छ । साेमबार बसेको पोलिटब्युरो बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीको तर्फबाट बन्ने उम्मेदवारको मापदण्ड तय गरेको हो । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले आजकाे बैठकमा उम्मेदवारका मापदण्डको विषयमा छलफल भएको बताए । ‘आजको बैठकमा उम्मेदवार […]

अर्ली इलेक्सनको बहस स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र : एमाले नेता नेम्वाङ

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता सुवास नेम्वाङले इलेक्सनको बहस स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र भएको बताएका छन् । आज भएको प्रतिनिधीसभा बैठकपछि पत्रकारहरुसंग कुरागर्दै स्थानीय निर्वाचन तथा अर्ली इलेक्सन बारे धारण राखेका हुन्। उनले एमाले सदैव संसदीय प्रणालीमा विश्वास गर्ने भन्दै यसलाई स्थापीत गर्नका लागि सदनमा बिरोध जनाएको बताए । नेम्वाङले महाभियोगको प्रक्रियालाई ठिक […]

स्थानीय तह निर्वाचन घोषणाको एमालेद्वारा स्वागत

काठमाडौं : नेकपा एमालेले स्थानीय तह निर्वाचन घोषणाको स्वागत गरेको छ।मन्त्रिपरिषद् बैठकले २०७९ साल वैशाख ३० गते एकैपटक निर्वाचन मिति घोषणा गरेकोमा प्रमुख विपक्षी दल एमालेले स्वागत गरेको हो। एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ढिलै भए पनि सरकारले सही निर्णय गरेको प्रतिक्रिया दिए। ‘ढिलै भए पनि सरकारले अन्ततः निर्वाचनको घोषणा गरेको छ,’ नेम्वाङले भने, ‘सरकारको निर्णयको स्वागत गर्दै निष्पक्ष, स्वतन्त्र र निर्भयतापूर्वक चुनाव हुने आशा गरेका छौं।&rsqu