काभ्रे । काभ्रेमा डेङ्गु सङ्क्रमण बढदो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा ३ महिला र ३ पुरुषमा डेङ्गु संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । चालु आर्थिक वर्षको करिव ३ महिनामा संक्रमितको संख्या २ सय ६२ पुगेको छ । साउन १ गते देखि हाल सम्म १३४ पुरुष र १ सय २८ जना […]