काठमाडौं । गर्मीयामसँगै लामखुट्टेजन्य रोगको जोखिम बढेको छ । विशेषगरी, तराईका जिल्लाहरूमा यही समयमा डेंगुको प्रकोप देखिने गरेको छ । तर, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा पहाडी जिल्लाहरूमा समेत डेंगुको संक्रमण बढ्दो क्रममा छ ।
सन् १०१९ मा मात्रै नेपालमा ७ हजार ३७० जनामा डेंगु संक्रमण देखिएको थियो,...