सुदूरपश्चिममा डेंगु संक्रमण बढ्दो

कैलाली । सुदूरपश्चिम प्रदेश डेंगु संक्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेश जोखिममा रहेको जनाएको छ । दिनप्रतिदिन डेंगु संक्रमित फेला पर्न थालेपछि उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । पछिल्लो आठ महिनामा प्रदेशमा छ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको […]

सम्बन्धित सामग्री

पोस्ट डेंगु  संक्रमण बढ्दो

सीतापाइला बस्दै आएका ४६ वर्षीय सुबिन महर्जन लामो समयदेखि निद्रा नलाग्ने, खानामा रुचि नहुने, थकान र एन्जाइटीका लक्षणहरू देखिएपछि बिहीबार वीर अस्पताल आएका थिए । उनमा यो समस्या डेंगु संक्रमण भएयता...

डेंगु नियन्त्रण गर्न संसदमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले डेंगु संक्रमण बढ्दो क्रममा रहेकाले तत्काल नियन्त्रण गर्न  आवश्यक भएको बताए।

७२ जिल्लामा फैलियो डेंगु संक्रमण, कुन प्रदेशमा कति संक्रमित ?

नेपालमा पछिल्लो समय डेंगु संक्रमण बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ७२ जिल्लामा डेंगु संक्रमण देखिएको छ । साउनदेखि यता २१ सय ७९ जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ भने सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा देखिएका छन् ।मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १२ सय ९१ जनामा डेंगु देखिएको छ । सबैभन्दा कम संक्रमित सुदूरपश्चिम प्रदेशमा देखिएका छन् । सुदूपश्चिममा अहिलेसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार लुम्बिनीमा ५८३, प

के डेंगुले महामारीको रूप लिएको हो?

डेंगु संक्रमण बढ्दो क्रममा देखिएको छ । हालसम्म डेंगुका बिरामी ७२ जिल्लामा देखिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपलब्ध गराएको भदौ १७ गतेसम्मको तथ्यांकअनुसार पुषदेखि हालसम्म ४ हजार १०४ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी १ जनाको मृत्यु भएको छ ।

‘डेंगुले लिनसक्छ ज्यान, यी कुराहरूमा सचेत रहौँ’

काठमाडौं । गर्मीयामसँगै लामखुट्टेजन्य रोगको जोखिम बढेको छ । विशेषगरी, तराईका जिल्लाहरूमा यही समयमा डेंगुको प्रकोप देखिने गरेको छ । तर, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा पहाडी जिल्लाहरूमा समेत डेंगुको संक्रमण बढ्दो क्रममा छ ।  सन् १०१९ मा मात्रै नेपालमा ७ हजार ३७० जनामा डेंगु संक्रमण देखिएको थियो,...