पोस्ट डेंगु  संक्रमण बढ्दो

सीतापाइला बस्दै आएका ४६ वर्षीय सुबिन महर्जन लामो समयदेखि निद्रा नलाग्ने, खानामा रुचि नहुने, थकान र एन्जाइटीका लक्षणहरू देखिएपछि बिहीबार वीर अस्पताल आएका थिए । उनमा यो समस्या डेंगु संक्रमण भएयता...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा डेंगु संक्रमण बढ्दो

कैलाली । सुदूरपश्चिम प्रदेश डेंगु संक्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेश जोखिममा रहेको जनाएको छ । दिनप्रतिदिन डेंगु संक्रमित फेला पर्न थालेपछि उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । पछिल्लो आठ महिनामा प्रदेशमा छ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको […]

कैलाली र कञ्चनपुरमा पशुचौपायामा रेबिजको संक्रमण बढ्दो

तीन महिनामा दुई जिल्लामा २२ पशुचौपायामा रेबिज, डेढ सय पशुचौपायाको मृत्यु भएको अनुमान कैलाली र कञ्चनपुरमा केही महिनायता पशु–चौपायामा रेबिज रोगको संक्रमण बढ्दो छ । करिब तीन महिनाको अवधिमा यी दुई जिल्लामा...

बेइजिङमा कोभिड संक्रमण बढ्दो

उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी संक्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर संक्रमा बढ्दै गएको बताएका छन्।

दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दो, एकै दिनमा ८० हजारभन्दा बढी संक्रमित

दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ।  कोरियाका अधिकारीले दिएको जानकारीअनुसार गएको २४ घण्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ।पछिल्ला हप्तामा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७० लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको छ। अघिल्लो हप्तासम्ममा दैनिक कम्तीमा पनि १ लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको थियो। यो हप्ता भने त्यसमा कमी आएर ३४ हजार जनामा संक्रमण पुगेको थियो।यी संक्रमितहरु मध्ये ६१३ जना संक्रमितको अवस्था गम्भीर रहेको पाइएको प

दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दो, एकै दिन ८० हजारभन्दा बढी संक्रमित

दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ।

कालिकोटमा कोरोना संक्रमण बढ्दो

मान्म – कालिकोटमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दो छ। राजनीतिक दलका भेला सम्मेलन नरोकिएका कारण जिल्लामा कोभिड–१९ को संक्रमण बढेको हो। कालिकोटमा शुक्रबार बिहान ११ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा सात जनामा कोभिड–१९ को संक्रमण देखिएको छ। कोभिड–१९ को संक्रमण देखिएका सबै राजनीतिक दलको कुनै न कुनै कार्यक्रममा सहभागी पाइएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको […]

संक्रमितको लापरबाहीले संक्रमण बढ्दो

गुल्मीमा कोरोना संक्रमितको लापरबाहीका कारणले गर्दा कोरोना संक्रमणको दर तीव्र रूपमा फैलिएको पाइएको छ । गुल्मी अस्पताल तम्घासमा उपचार गराउन आउने बिरामीको एन्टिजेन विधिबाट गरिएको परीक्षणका कोरोना संक्रमणको पुष्टी भए पनि उनीहरूले लापरबाही गर्दा कोरोनाको जोखिम झनै बढ्दै गएको सामान्य उपचारका लागि मालिका गाउँपालिकाबाट गुल्मी अस्पताल आएका नरबहादुर कार्कीले बताए । बुधबार दिउँसो २ बजेसम्म […]

युरोपमा कोरोना संक्रमण बढ्दो

एजेन्सी। पछिल्लो केही समययता युरोपका देशहरूमा कोरोना संक्रमण बढिरहेको छ। कतिपयले भने युरो कप भइरहँदा स्वास्थ्यका मापदण्ड नअपनाएकाले संक्रमण फैलिएको बताएका छन्। ११ देशमा युरो कप खेल भइरहेकै बेला युरोपका विभिन्न देशहरुमा पछिल्लो साता यता ४३ प्रतिशतले कोरोना संक्रमण बढेको छ। बेलायतमा मात्रै दैनिक २७ हजार हाराहारीमा संक्रमित पुष्टि भइरहेका छन्।

इण्डोनेसियामा कोरोना संक्रमण बढ्दो क्रममा

एजेन्सी । इण्डोनेसियामा कडा लकडाउनमा समेत कोरोना संक्रमितको संख्या नघटेपछी खोप अभियानलाई तिब्रता दिईएको छ । खोप आयातमा कमी हुनु र खोपका बारेमा जनचेतना अभावका कारण त्यहाँ खोप अभियान सुस्त हुँदै गएको छ । इन्डिोनेशियामा खोपको दोश्रो मात्रा लगाएका केही ब्यक्तिहरुको समेत मृत्यु भएपछि अधिकांश सर्वसाधारणले खोप लगाउन मानेका छैनन् । यसअघि कोरोनाको डेल्टा भेरिएन्ट […]