खोला बन्यो काठमाडौँको सडक (फोटो/भिडियो)

काठमाडौँ- वर्षाले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ फेरि डुबानमा परेका छन् । गएरातिदेखि परेको पानीले काठमाडौँको विभिन्न ठाउँ डुबानमा परेको हो । वर्षाले सानोभर्‍याङ, जडिबुटी, बल्खु तरकारी बजार, माइतीघर मण्डला र रत्नपार्क आसपासमा डुबानमा परेको काठमाडौँ महानगरपालिका महानगर प्रहरी बल/विपद् व्यवस्थापन विभागका महाशाखा...

सम्बन्धित सामग्री

सामाखुसी खोला व्यवस्थापन छिट्टै नगरे जोखिम बढ्ने

काठमाडौं महानगरपालिका भएर बग्ने सामाखुसी खोला किनारमा रामबाबु ठाकुरले सैलुन चलाउँदै आएको २५ वर्षभन्दा बढी भयो। खोलामाथि बनाएको कंक्रिट ढलान हटाउने क्रममा उनको पसल पनि नराम्ररी प्रभावित बन्यो। उनले पसल छाड्नुपर्‍यो।...

चिसोले खोलानाला र धाराको पानी जम्दा कष्टकर बन्यो मुस्ताङको जनजीवन

पर्वत : गर्मी याममा सामान्य जनजीविका हुने मुस्ताङमा जाडोको याम भने प्रतिकूल हुने गरेको छ। मंसिर, पुस र माघ महिनामा तापक्रम माइनसमा पुग्दा बग्दै गरेका खोला र धारामा झर्दै गरेको पानी जमेर सिसा जस्तै बन्छ।हिमाली जिल्ला मुस्ताङका बस्तीहरू कोही हिमालकै काखमा छन् त कोही हिमालको सम्मुखमा। चिसोकै कारण हिमताल पनि जमेका हुन्छन्। चिसो याममा पहाडी क्षेत्रमै जनजीविका कष्टकर बनेको हुन्छ। हिमाली क्षेत्रको अवस्था सहज हुने त कुरै भएन। स्थानीय बासिन्दाका अनुसार केही दिनयता अत्यधिक चिसो बढेपछि धारा, खोला, ताल

पक्की पुल बनेपछि सहज बन्यो दैनिक जीवन

तनहुँको ऋषिङ गाउँपलिका–८ पल्ट्याङका गञ्जसिं गुरुङलाई बर्खायाममा फेदीखोला तर्न निकै सकस थियो । हिउँदमा सामान्य भए पनि बर्खाका बेला फेदीखोला उर्लेर तर्न समस्या हुन्थ्यो । खोला बढेको बेला पारपार गर्न सास्ती थियो । खोला बढेर मान्छे नै बगाउने स्थिति आउने गर्दथ्यो ।विसं २०७५ मा कक्षा सातमा अध्ययनरत एक बालकलाई यही खोलाले बगाएर ज्यानै लियो तर अब यस भेगका बासिन्दालाई अहिले खोला तर्नु पर्दैन । गण्डकी प्रदेश सरकारको सहयोगमा उक्त गाउँपालिका–८ र भिमाद नगरपालिका–५ जोड्ने फेदीखोलामा पुल निर्म

पर्यटनस्थल बन्यो बूढीखोला नदी

सुनसरी जिल्लाको पूर्वी सीमा बूढीखोला नदी डेढ दशक अघिसम्म इटहरीको मसानघाटले परिचित थियो । खोलाको किनारामा दैनिकजसो मानिस डठाइन्थो । मसानघाटमा जान पनि सबै डराउँथे । मसानघाट पश्चिम नजिकै वडा नं ४ मा धार्मिक कार्य गर्नका निम्ति श्रीकृष्ण प्रणामी मन्दिर थियो । बुढी खोला नदी छेउमा जताततै फोहोर थियो । खोलामा अनाधिकृत रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन गरेर वस्ती कटानको उच्च खतरा थियो । त्यही मसानघाट र मन्दिर दुवैको रुप यतिवेला फेरिएको छ । अनि त्यही बुढी खोला किनार अहिले भने जमुना मुक्ति घाटको नाम

खोलाको पानी जमेर हिउँ बन्यो !

मनाङमा चिसो बढेसँगै अधिकांश खोला नालाका पानी हिउँमा परिणत । सदरमुकाम चामे आसपासका पानीको मुहानमा हिउँ जमेपछि पिउने पानी समेत पाउन कठिन भएको छ । यहाँको दैनिक तापक्रम माइनस १५ डिग्रीदेखि २० डिग्री सम्म पुग्ने गरेको छ । तस्वीर : नवीन लामिछाने/रासस

सुकुम्बासी बस्तीमा खोला पस्यो, उद्धारमा सक्रिय बन्यो सशस्त्र प्रहरी

काठमाडौं : अविरल वर्षाको कारण भक्तपुरको चाँगुनारायण नगरपालिका ४ ईन्जिनियरिङ्ग कलेज नजिक मनोहरा खोला सुकुम्वासी बस्तीमा पसेपछि डुबानमा परेका करिब ७० घरपरिवारको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ। बस्तीमा पानी छिरेको जानकारी पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण भक्तपुरबाट खटिएको सशस्त्र प्रहरी उनीहरूको उद्वार कार्यमा सक्रियतासाथ जुटेको हो। यसैगरी काठमाडौं महानगरपालिका-८ गौरीघाटस्थित सुकुम्वासी बस्तीमा बागमती नदीको बहाव बढेर डुबानमा परेका करिब एक सय घरपरिवारको सशस्त्र प्रहर

दाङको पातुखोलामा मानव अतिक्रमण, कुलोजस्तो बन्यो खोला

दाङ : तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ५ र ९ का बासिन्दा पातुखोलाका कारण उच्च जोखिममा रहेका छन्। लामो समयदेखि खोला बगर रहेको त्यस क्षेत्रमा तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वको समयदेखि बसोबास हुन थालेको हो। त्यस यता करिब २० वर्षमा बगर बस्तीमा परिणत भएपछि खोला भने कुलोमा परिणत भएको जानकारहरु बताउँछन्।पातुखोलाको पाँच किलोमिटर क्षेत्रमा बस्ती बसेको छ। बगरमा बस्ती बसेपछि बाढीको उच्च जोखिम भएको तुलसीपुर–५ का पदम केसी बताउँछन्। मानवीय लापरवाहीका कारण यस्तो अवस्था आएको उनको बुझाइ ५।केसीक

मेलम्ची विपद् : ‘यो ठूलो क्षतिको पूर्वसंकेत हो’

३ असार, मेलम्ची । मंगलबार राति मेलम्ची र यांग्री खोलामा गएको विनासबारी बाढीका कारण मेलम्ची बजार अस्तव्यस्त बन्यो । खोला छेउका करिब ३ दर्जन घरमा पूर्ण क्षति भयो भने करिब एक सय घर प्रभावित भए । पक्की घरका तीन तलामाथिसम्म नदीले बगाएर ल्याएको लेदो भरिएको छ । बाढीले २ वटा पक्की पुल बगाएको छ भने […]