सामाखुसी खोला व्यवस्थापन छिट्टै नगरे जोखिम बढ्ने

काठमाडौं महानगरपालिका भएर बग्ने सामाखुसी खोला किनारमा रामबाबु ठाकुरले सैलुन चलाउँदै आएको २५ वर्षभन्दा बढी भयो। खोलामाथि बनाएको कंक्रिट ढलान हटाउने क्रममा उनको पसल पनि नराम्ररी प्रभावित बन्यो। उनले पसल छाड्नुपर्‍यो।...

सम्बन्धित सामग्री

बालक बगेको सामाखुशीको खोलामाथिको ढलान महानगरले भत्कायो (भिडियो)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सामाखुसी खोलामाथिको ढलान भत्काउने कामलाई तीव्रता दिएको छ । सामाखुसी खोला नै छोपिने गरि ढलान राख्दा दुर्घटनाको जोखिम बढेको र दुर्घटना भइहाले उद्धारमा समस्या हुने भन्दै महानगरले ढलान भत्काउने कामलाई तीव्रता दिएको हो । खोलामाथि ढलान बनाउन नपाउने भएपनि स्थानीयले मापदण्ड विपरीत...