भन्सार मूल्यांकन कारोबार मूल्यको आधारमा गर्न माग

निजी क्षेत्रले विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्यांकन गर्न सरकारसँग माग गरेको छ ।बुधबार ७० औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयमा डिजिटल भुक्तानी कारोबारको उद्घाटन कार्यक्रममा बोल्दै निजी क्षेत्रका संगठनहरुले विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्यांकन गर्न सरकारसँग माग गरेका हुन् ।कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु […]

सम्बन्धित सामग्री

प्रवासी नेपालीहरूलाई वंशजको नाताको आधारमा दोहोरो नागरिकताको माग गर्दै पिटिसन

प्रवासी नेपालीहरूलाई वंशजको नाताको आधारमा नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्थाको माग गर्दै नेपाली डायस्पोरा सन्जालले अनलाईन पिटिसन शुरू गरेकोछ। वंशजको नाताको आधारमा दोहोरो नागरिकताको एक सुत्रीय माग पुरा गर्ने लक्ष राखेर अनलाइन पिटिसन सुरु गरिएको हो । प्रवासी नेपालीहरूको अभिष्ट एक पटकको नेपाली संधैको नेपाली भन्ने भावनात्मक एकतालाई मूर्तरूप दिन प्रवासी नेपालीहरूलाई वंशजको नाताको आधारमा […]

जनसङ्ख्याका आधारमा उम्मेदवारको व्यवस्था गर्न माग

विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरुले जनसङ्ख्याका आधारमा निश्चित प्रतिशत नै तोकेर निर्वाचनमा दलितहरुको उम्मेदवारी सुनिश्चित गर्न माग गरेका छन।...

पहिचानका आधारमा फेरि नामांकनको माग गर्दै सभामुखलाई ज्ञापन

२६ चैत, विराटनगर । प्रदेशको नामका विरुद्ध आन्दोलनरत पहिचान पक्षधरले पहिचानको आधारमा कोशी प्रदेशको नामांकन फेरि गर्न माग गर्दै प्रदेश सभामुखलाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश १ पुनः नामकरण संघर्ष समितिले कोशी प्रदेशका सभामुख बाबुराम गौमतलाई ज्ञापनपत्र बुझाएको हो  । गत फागुन १७ गते भूगोलका आधारमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरहरु आन्दोलनमा छन् । […]

आगामी चुनावमा जनसंख्याको आधारमा उम्मेदवार उठाउन माग

२४ साउन, काठमाडौं । सांसद अमृता थापाले संघीय संसदको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा जनसंख्याको आधारमा उम्मेदवार चयन गर्न माग गरेकी छन । मंगलबार यस सम्बन्धी जरुरी सार्जजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो माग गरेकी हुन । ‘प्रत्यक्ष (पहिलो हुने निर्वाचन प्रणाली अन्तरगत उम्मेदवारी दिँदा) मा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला […]

बसोबासको आधारमा लालपूर्जा माग गर्दै प्रदर्शनी (फोटो फिचर)

लालपूर्जा माग गर्दै काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म संयुक्त राष्ट्रिय मोर्चाको अगुवाइमा विरोध प्रर्दशन गर्दै सुकुम्बासी । बसोवासको आधारमा लालपूर्जा वितरण तथा स्थायी विकल्प बिनाको उठिबास सदाका लागी बन्द गर्नुपर्ने माग सहित प्रर्दशन गरिएको छ । । तस्विरहरु ः सत्यन श्रेष्ठ The post बसोबासको आधारमा लालपूर्जा माग गर्दै प्रदर्शनी (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै सुकुम्बासीहरुले काठमाडौं प्रदर्शन गरेका छन् ।

भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति बन्द गर्न माग

पाँच विद्यार्थी सङ्गठनले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग गरेका छन् । पाँच विद्यार्थी सङ्गठनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर योग्यता, क्षमता र विज्ञताका आधारमा खुला प्रतिस्पर्धामार्फत विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न माग गरेका हुन् ।विद्यार्थी सङ्गठनले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीबाट भ्रष्टचार र अनियमितता भएको भन्दै त्यस्ता अनियमितता गर्ने […]

राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग

काठमाडौँ । पाँच विद्यार्थी सङ्गठनले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग गरेको छ । पाँच विद्यार्थी सङ्गठनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर योग्यता, क्षमता र विज्ञताका आधारमा खुला प्रतिस्पर्धामार्फत विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न माग गरेको हो । विद्यार्थी सङ्गठनले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीबाट भ्रष्टचार र अनियमितता भएको भन्दै […]